विराटनगर– मोरङको हेभिवेट मानिएको क्षेत्र नम्बर ६ को मतगणनामा वाम गठवन्धनका लालबाबु पण्डितले अग्रता लिएका छन्। उनी नेपाली कांग्रेसका डा शेखर कोइरालाभन्दा ३ सय ३८ मतले अगाडि छन्।
५ हजार मतको गणनामा लालबाबुले २६ सय ३८ मत प्राप्त गरेका छन्। यस्तै, शेखरले २२ सय ८६ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।