बझाङ– बझाङको प्रतिनिधिसभा सदस्यमा एमालेका भैरवहादुर सिंह विजयी भएका छन्। उनले कांग्रेसका पृथ्वीबहादुर सिंहलाई पराजित गरेका हुन्।
भैरवबहादुर ५ हजार ६५९ मतान्तरले कांग्रेसलाई पछि पारेका हुन्। भैरवबहादुरले २८ हजार ८ सय ८१ मतसहित जित हात पारेका हुन्। कांग्रेसका पृथ्वीबहादुर सिंहले २३ हजार २ सय २२ मत ल्याए।
योसहित एमालेले ४ क्षेत्रमा विजयी हासिल गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।