काठमाडौं– काठमाडौं क्षेत्र नम्बर ३ को पनि प्रारम्भिक मतपरिणाम आएको छ । प्रारम्भिक मतमा कांग्रेसले अग्रता लिएको छ । नेपाली कांग्रेसकी अम्बिका बस्नेतको १२ सय ७५, एमालेका कृष्ण राईको ८ सय मत छ । त्यस्तै विवेकशिल साझाका उम्मेदवारले डा.सुमित्रा लामाले एक सय ४७ मत ल्याएकी छिन
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।