रुकुम- प्रतिनिधिसभा सदस्यका लागि रुकुम पश्चिमको एक मात्र निर्वाचन क्षेत्रमा माओवादी केन्द्रका नेता एवं पूर्व ऊर्जामन्त्री जनार्दश शर्माले ठूला अग्रता लिएका छन्। शर्माले पछिल्लो मतगणना अनुसार नेपाली कांग्रेसका उम्मदवार गोपालजी जंग शाहलाई साढे १२ हजार मतले पछाडि छाडेका छन्। शर्माले १९ हजार ६ सय ३७ मत ल्याएका छन् भने कांग्रेसका शाहीले ७ हजार ७ सय ९८ मत मात्र ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।