बाजुरा– बाजुरको प्रतिनिधिसभा निर्वाचनमा एमालेले अग्रता बढाएको छ। पछिल्लो अपडेट अनुसार कांग्रेसका उम्मेदवार करिब २ हजार मतले पछि परेका छन् ।
एमालेका लालबहादुर थापाले १५ हजार ४ सय १३ ल्याएका छन्। कांग्रेसका कविराज पण्डितले १३ हजार ३ सय ८९ मत ल्याएका छन् । सुरुवातमा बाजुरामा पण्डितले अग्रता लिइरहेका थिए । प्रदेशसभामा दुवै क्षेत्रमा बाम गठबन्धनकै उम्मेदवार फराकिलो मतअन्तरले अगाडि छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।