काठमाडौं– काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले अग्रता कायम राखेका छन् । उनलाई विवेकशिल साझाका उम्मेदवारका रबिन्द्र मिश्रले पछ्याइरहेका छन् ।
पछिल्लो मतपरिणामअनुसार सिंहको एक हजार ७ सय ७ तथा रबिन्द्र मिश्रले एक हजार ९५ मत ल्याएका छन् । बाम गठबन्धनका अनिल शर्माको ६ सय ५७ मत छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।