काठमाडौं– प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका भीमसेनदास प्रधानले फराकिलो मतले अग्रता लिएका छन्। उनले माओवादी केन्द्रका झक्कु सुवेदीलाई झन्डै तीन गुणा बढी मतले पछाडि छोडेका छन्। पछिल्लो मत परिणाम अनुसार कांग्रेसका प्रधानले ६ सय ७ मत ल्याएका छन् भने एमालेका सुवेदीको २ सय २८ मत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।