काठमाडौं– काठमाडौं क्षेत्र नम्बर ५ मा एमालेले अग्रता बढाएको । एमालेका उम्मेदवार ईश्वर पोखरेलले निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार प्रकाशशरण महत भन्दा दोब्बर मतले अगाडि छन् ।
पछिल्लो अपडेटअनुसार पोखरेलको १४ सय मत छ । महतको ६ सय १३ मत ल्याएका छन् । विवेकशिल साझा पार्टीका उम्मेदवार उज्वल थापाले एक सय ८३ मत ल्याएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।