काठमाडौं- प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ९ मा एमालले अग्रता लिएको छ। एमालेका कृष्णगोपाल श्रेष्ठले १७ सय ५४ मत ल्याएका छन्। नेपाली कंग्रेसका ध्यानगोविन्द रञ्जितले ९ सय २९ मतसहित पछाडी परेका छन्। विवेकशिल साझा पार्टीका मिलन पाण्डेले ४ सय १६ मत ल्याएर तेस्रो स्थानमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।