सिन्धुपाल्चोक– सिन्धुपोल्चोकको प्रतिनिधि सभा निर्वाचनको दुवै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिइरहेका छन्। क्षेत्र नम्बर १ मा माओवादीका केन्द्रका अग्नी सापकोटा र क्षेत्र नम्बर २ मा एमालेका शेरबहादुर तामाङले अग्रता लिइरहेका छन्।
पछिल्लो मत परिणाम यस्तो छ :
सिन्धुपाल्चोक–१
अग्नी सापकोटा (माके)–१४०५४
मोहनबहादुर बस्नेत (कांग्रेस)–११०८३
मतगणना–२८१५१
सिन्धुपाल्चोक–२
शेरबहादुर तामाङ (एमाले)–१३२३२
पशुपति राणा (राप्रपा प्र.)–१२२२५
मतगणना–२८६१६
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।