सुर्खेत- एक मात्र क्षेत्र रहेको जाजरकोटमा प्रतिनिधिसभा सदस्यको मतगणना जारी छ। पछिल्लो मतगणना अनुसार माओवादी केन्द्रका नेता एवं पूर्व गृहमन्त्री शक्ति बस्नेले २ हजार भन्दा बढी मतले अग्रता लिएका छन्। बस्नेतले ८ हजार ४ सय १८ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका राजीवबहादुर शाहीले ६ हजार ५४ मत ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।