काठमाडौं– काठमाडौं क्षेत्र नम्बर २ मा एमालेले सुरुवाती अग्रता लिएको छ । एमालेका उम्मेदवार माधव कुमार नेपालले ५ सय १६, साझा विवेकशिलका सूर्यराज आचार्यको २ सय ३३ तथा नेपाली कांग्रेसका दीपक कुईकेलको २ सय २० मत छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।