काठमाडौं– दोलखाको जिरीलाई केन्द्रबिन्दु बनाई आज बिहानै भूकम्प गएको छ।
बिहान ८ बजेर ३६ मिनेटमा ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रका अनुसार भूकम्पको धक्का दोलखा आसपासका जिल्लामा समेत महसुस गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।