रुकुम- रुकुम पश्चिमको प्रतिनिधिसभा सदस्यका माओवादी उम्मेदवार जनार्दन शर्माले १४ हजार ४ सय १२ मत ल्याई फराकिलो अग्रता कायमै राखेका छन्।
पछिल्लो मतगणनाअनुसार शर्माका प्रतिस्पर्धी नेपाली कांग्रेसका गोपाल शाहले ५ हजार ८ सय २९ मत ल्याएका छन्। २२ हजार ५ सय १५ मत गन्दा शर्मा ८ हजार ५ सय ८३ मतले अगाडि छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।