सिन्धुपाल्चोक– सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार माओवादी केन्द्रका अग्निप्रसाद सापकोटाले फराकिलो अग्रता लिएका छन्।
बहालवाला सञ्चारमन्त्री कांग्रेसका मोहनबहादुर बस्नेतलाई वाम गठबन्धनका साझा उम्मेदवार सापकोटाले झन्डै दोब्बर मतले अग्रता लिएका हुन्। सापकोटाले ९ हजार ४ सय ३४ मत ल्याएका छन् भने बस्नेत ५ हजार ३ सय १८ मतसहित सापकोटालाई पछयाइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।