काठमाडौं- सुरक्षाका लागि निर्वाचन भएका ४५ जिल्लामा सार्वजनिक यातायातका साधन चलेका छैनन्। सार्वजनिक यायाताय नचल्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार विदेश जाने र आउनेहरुले निकै सास्ती खेप्नुपरेको छ। विशेषगरी वैदेशिक रोजगारीमा जाने नेपालीहरु टाढा-टाढाबाट आफ्ना लगेज बोकेर हिँड्दै असिनपसिन हुँदै विमानस्थन आइरहेका थिए।
हेरौं तस्बिर र भिडियो







नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।