• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक ५, २०८३ Thu, Oct 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सभामुखले संसदमा उतिबेलै हिम्मत गर्नुपर्ने थियो : सभापति देउवा

'प्रधानमन्त्री हुँदा पनि सुदूरपश्चिमको विकासमा कटिबद्ध थिएँ, अहिले पनि छु'
64x64
नेपाल लाइभ शनिबार, वैशाख २८, २०७६  १५:५६
1140x725

धनगढी- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स‌सद्‌मा प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरुबीच भएकाे विवादमा सभामुख मुख्य दाेषी रहेकाे बताएका छन्। सभापति देउवाले सभामुख कृष्णबहादुर महराले संसद्‍मा बाेलिएका असंसदीय शब्दहरुलाई हटाउन साेही समयमै हिम्मत गर्नुपर्ने धारणा राखे।

‘सभामुखले संसदमा उतिबेलै हिम्मत गर्नुपर्ने थियो। उसै बेला डिलिट गर्न भन्न सक्नुपर्ने थियो। अहिले डिलिट भयो राम्रै भयो’, सभापति देउवाले भने। संसदमा प्रधानमन्त्री ओलीले संसदीय परम्पराभन्दा बाहिर गएर बोलेकाे उनकाे जिकिर थियाे।

शनिबार नेपाल प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाले वर्तमान सरकार सबै ठाउँमा हष्तक्षेप र नियन्त्रण गर्ने हिसाबले अघि बढिरहेको आराेप लगाए। उनले सरकारकाे काम नै नभएकाे टिप्पणी समेत गरे।

‘यसको कामै छैन। एकदमै अधिनायकवादी र सकभर सबै नियन्त्रण गर्ने प्रयासले अघि बढेको छ’, देउवाले भने, ‘यो सरकारले प्रेस स्वतन्त्रतालाई ग्रहण गर्न सकिरहेको छैन। न्यायपालिकासहित सबै ठाउँमा हस्तक्षेपकारी र अधिनायकवादी सोचसहित काम गरिरहेको छ।’

उनले सरकारलाई नीति, नियम, कानुनमा रहेर काम गर्न सुझाव दिंदै सरकार नसच्चिएमा कांग्रेस कडारुपमा प्रस्तुत हुने चेतावनी समेत दिए। सभापति देउवाले सरकारका गलत क्रियाकलाप आम जनतासम्म पुर्‍याउन नै कांग्रेसले जागरण अभियान सुरु गरेको स्पष्ट पारे।

‘यो जागरण अभियानलाई अझ सशक्त पारिन्छ। वर्तमान सरकारको दमन, हस्तक्षेप, अधिनायकवाद लगायतकाबारे जनतासमक्ष जानकारी गराइन्छ’, उनले भने। उनले जनमतबाटै कांग्रेस अघि बढ्ने जिकिर गरे।

'प्रधानमन्त्री नभएपनि सुदूरपश्चिमको विकासका लागि कटिबद्ध'
सभापति देउवाले आफू प्रधानमन्त्री पदमा नरहेपनि सुदूरपश्चिमको विकासमा कटिबद्ध रहेको बताए।

‘म प्रधानमन्त्री हुँदा पनि सुदूरपश्चिमको विकासमा गम्भीर थिएँ। प्रधानमन्त्री नभए पनि यसै क्षेत्रको विकासका लागि पहल गरिरहेको छु’, महेश रामायण सभाको हिरक महोत्सवकाे समापन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले भने, ‘म प्रधानमन्त्री भएपछि सुदूरपश्चिमलाई काठमाडौंसँग जोडें। पहाडी सात जिल्लालाई जोड्न सडक कालोपत्रे भए। विश्वविद्यालय स्थापना भइसकेको छ भने मेडिकल कलेज निर्माणाधीन अवस्थामा रहेको छ।’

Ncell 2
Ncell 2
nimb
nimb

उनले सुदूरपश्चिमको समग्र विकासका लागि धेरै काम गर्न बाँकी रहेको पनि औंल्याए।

‘गौरिफन्टा नाकाको स्तरोन्नति, मेडिकल कलेज छिट्टै सञ्चालनमा ल्याउनका लागि अहिले पनि म पहल गरिरहेको छु’, उनले भने, ‘विकास गर्ने त भन्छौं, तर त्यो सजिलो चाहिँ होइन।’

देउवाले सिताराम माध्यामिक विद्यालय मन्त्रीको उत्पादन गर्ने थलो भएको दाबी गरे। उनले भने, ‘भक्तबहादुर बलायर, वीरबहादुर बलायर, गोविन्द शाह, सिद्धराज ओझा, टेकबहादुर चोखाल, लेखराज भट्ट जस्ता व्यक्तिहरु यही विद्यालयमा पढेर मन्त्री बनेका छन्।’ उनले विद्यालयले अनुशासन र जीवनका बारेमा शिक्षा प्रदान गर्दै आएको बताए।

कार्यक्रममा बोल्दै पूर्वमन्त्री लेखराज भट्टले पनि सिताराम विद्यालयबाटै आफूले अनुशासन र जीवनको ज्ञान पाएको धारणा राखे।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नेकपाका स्थायी कमिटी सदस्यसमेत रहेका भट्टले नेपाली कांग्रेसका सभापति देउवा ४ पटक देशको प्रधानमन्त्री भएपनि आशाअनुरुप काम गर्न नसकेको आराेप लगाए। उनले भने, ‘यही प्रदेशका कांग्रेस पार्टी सभापति ४ पटक प्रधानमन्त्री हुनुभयो। तर, कति काम गर्नु भयो र कति गर्नुपर्ने थियो तपाईंले आत्मसमिक्षा गर्न आवश्यक छ।’

भट्टले पछिल्लो समय डोटेली भाषा, संस्कृति, संस्कार लोप हुँदै गएको बताउँदै भाषा, संस्कार, संस्कृतिको संरक्षणबाटै प्रदेशलाई पहिचान गराउन सकिने भएकाले यसको संरक्षणका लागि सबै लाग्न आवश्यक रहेको बताए।

पूर्वमन्त्री भक्तबहादुर बलायरले सुदूरपश्चिम प्रदेशका हरेक महिलालाई आत्मनिर्भर बनाउन साना तथा घरेलु उद्योगको प्रवर्द्धनका कार्यक्रम अघि बढाउन जरुरी रहेको धारणा राखे।

नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाले शिक्षाबाट मात्र समाजको परिवर्तन हुने औंल्याइन्।

 

कांग्रेसका सभापति देउवालाई सम्मान

साेही अवसरमा कांग्रेस सभापति देउवालाई सम्मान समेत गरिएको थियाे। महेश रामायण सभाले आफनो हिरक (६०औं स्थापना दिवस) महोत्सवको समापनको अवसरमा सभापति देउवालाई सम्मान गरेको हो।

सभाले देउवा लगायत विद्यार्थी सीताराम माध्यामिक विद्यालयमा प्रवेशिका परीक्षा उत्तीर्ण गर्ने प्रथम समूह रहेको भन्दै सम्मान गरेको थियो। देउवाले विक्रम संवत् २०१९ सालमा सो विद्यालयमा प्रवेशिका परीक्षा दिएर उत्तीर्ण भएका थिए।

देउवासँगै त्रिभुवन विश्वविद्यालयका पूर्व डिन डाक्टर प्रेमराज पन्त र गोविन्द केसीले सो विद्यालयबाट प्रवेशिका परिक्षा उत्तीर्ण गरेका थिए।

सभापति देउवालाई विद्यालयका पूर्व प्राचार्य लोकराज पन्तले दोसल्ला ओढाएर तथा प्रमाणपत्रसहित सम्मान गरेका थिए भने। पन्त र केसीका आफन्तलाई सभापति देउवाले प्रमाणपत्र प्रदान गरेर सम्मान गरेका थिए।

नेपाली कांग्रेसका सभापतिसहित प्रतिनिधि सभा सदस्य एवम् नेकपा स्थायी समिति सदस्य लेखराज भट्ट, पूर्वमन्त्री भक्तबहादुर बलायर, वीरबहादुर बलायर, प्रदेश सभा सदस्य पूर्णा जोशी लगायतलाई पूर्व विद्यार्थीका रुपमा सभाले सम्मान गरेको थियो।

यस्तै, सभाले विद्यालयका पूर्व प्राचार्य, संस्थापक सदस्य, चन्दादाता, समाजसेवीलाई प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरेको थियो।

यसैगरी सभामा विद्यालयमा ४ लाख ५० हजार रुपैयाँको प्रथम छात्रवृत्ति अक्षय कोष स्थापना गरेकोमा डाक्टर मेघनाथ पन्तसमेत सम्मानित भएका थिए।

प्रकाशित मिति: शनिबार, वैशाख २८, २०७६  १५:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ट्रम्पको प्रशासन विदेशीप्रति कठोर, ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द
दसैंको टीकाको दिन बाँकेको कपासीमा विद्युत् सर्ट हुंदा सात घर पूर्णरूपमा जले
एयर पेस्तोल देखाए, मार्ने धम्की पनि दिएपछि पक्राउ परे
सम्बन्धित सामग्री
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका बुधबार, कात्तिक ४, २०८३
भ्रष्टाचार र कुशासन हटाउन विजयादशमीले प्रेरणा देओस् : प्रधानमन्त्री शाह विजयादशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले हरेक नागरिकले ‘हाम्रा लागि सरकार छ’ भन्ने महसुस गर्ने वातावरण बनाउ... बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... फरार भनिएका उनी गोरखा पुगेर गृहमन्त्रीसँगै हिँड्दै सेल्फी र भिडियो खिच्न सफल भएका थिए। मंगलबार, कात्तिक ३, २०८३
ताजा समाचारसबै
ट्रम्पको प्रशासन विदेशीप्रति कठोर, ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द बुधबार, कात्तिक ४, २०८३
दसैंको टीकाको दिन बाँकेको कपासीमा विद्युत् सर्ट हुंदा सात घर पूर्णरूपमा जले बुधबार, कात्तिक ४, २०८३
एयर पेस्तोल देखाए, मार्ने धम्की पनि दिएपछि पक्राउ परे बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्