राजविराज– सप्तरीमा सर्पको टोकाइबाट ९ महिने बालिकाको मृत्यु भएको छ।
तिलाठी कोईलाडी गाउपालिका-५ बनरझुलाका रन्जित कुमार रायकी छोरी प्रियाको सर्प दंशबाट मृत्यु भएको हो।
ठुलो बुबा दिनेश कुमार रायको आँगनमा खेलिरहेकी बालिकाले दुलो भित्र हात हालेपछि विषालु सर्पले डसेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।