काठमाडौं– नेपाली सेनाले गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित ४९ जनाको उद्धार गरेको छ।
आइतबार सेनाले एक सूचना जारी गर्दै सो कुराको जानकारी दिएको हो ।
नेपाली सेनाका ४ वटा हेलिकप्टर र स्थल मार्गबाट खटिएको सुरक्षा टोलीले ४९ जनाको उद्धार गरेको हो ।
अहिले अन्य सुरक्षा निकाय तथा सरकारवालाहरूसँगको समन्वयमा थप खोज तथा उद्धार कार्य भइरहेको सेनाले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।