• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १२, २०८३ Thu, Oct 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

डडेल्धुराका मुक्त हलिया भन्छन्– पुनःस्थापना गर्ने लिखित प्रमाण दिनेलाई मात्र भोट

64x64
नेपाल लाइभ शनिबार, मंसिर १६, २०७४  १०:१५
1140x725

डडेल्धुरा– नेपाल सरकारले हलिया मुक्ति घोषणा गरेको ९ वर्ष पूरा भइसके पनि मुक्त हलियाका समस्या समाधान भएका छैनन्।

सरकारको बेवास्ताका कारण आफूहरू आजसम्म पीडित बनिरहनुपरेको उनीहरूको दुखेसो छ। २०५९ सालदेखि संगठित रूपमा मुक्तिका लागि आन्दोलन गर्दै आएका मध्य र सुदूरपश्चिमका १२ जिल्लाका १९ हजार ५९ हलिया परिवारलाई २०६५ भदौ २१ मा सरकारले मुक्त घोषणा गरेको थियो। साहुबाट मुक्त भए पनि धेरै मुक्त हलियाको अवस्था भने दयनीय छ।

अरु बेला बेवास्तामा परे पनि अहिले भने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भोट माग्न आउने नेताहरु प्रसस्त भेटेका छन् उनीहरुले। डडेल्धुरा अगरगढी नगरपालिका–८ खनमडामा २५ मुक्त हलिया परिवारको बसोवास छ। यस्तै, प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृह गाउँपालिका गन्यापधुरा गाउँपालिका वडा नम्बर १ मा करिब ५० परिवार मुक्त हलिया सामुदायिक बनमा बसोबास गर्दै आएका छन्। सामुदायिक वनको सम्झौता समाप्त भएको एक वर्षसम्म त्यहीँ छन्। मुक्त हलिया परिवारकी कलादेवी पाकीले भनिन्, ‘अन्त जाने ठाउँ छैन, वनले पटक–पटक बसाइ सर्न पत्र पठाइरहेको छ।’

उनले दुःख पोख्दै भनिन्, ‘हामीहरू साहुकहाँ हलो जोत्नबाट त मुक्त भयौं, तर जीवनमा आइपर्ने अरू समस्या उस्तै छन्।’ मुक्त हलियाका अनेक समस्यामध्ये पहिलो नम्बरमा पर्छ, पुनःस्थानपना। त्यसैले यसपालि उनीहरूले पुनःस्थापनाको विषयलाई चुनावमा कसलाई भोट दिने वा नदिने भनेर मुद्दा बनाएका छन्।

‘जुन उम्मेदवारले पुनःस्थापनाको व्यवस्था मिलाइदिने वाचा गर्छन् र गरिब जनताका पीरमर्का बुझ्छन्, तिनै उम्मेदवारलाई भोट दिने हो,’ लक्ष्मीदेवी कैनी भन्छिन्, ‘जसले हामीलाई घर दिन्छ, त्यो उम्मेदवारलाई भोट दिन्छौं।’ 

गाउँमा भोट माग्दै धेरै नेता आउने गरे पनि यसपालि आफ्नो समुदायका एजेन्डा बोक्ने उम्मेदवारलाई मत दिने पक्षमा छन् मुक्त हलियाहरु। 

खनमडास्थित मुक्त हलिया बस्ती

Ncell 2
Ncell 2
nimb
nimb

यस्तै, अमरगढी नगरपालिकाभित्रै रहेको खनमडामा मुक्त हलियाहरू लामो समयदेखि खानेपानीको समस्या झेल्दै आइरहेका छन्। एउटा सानो खानेपानीको नाउँला (कुवा) बाट २५ मुक्त हलिया परिवारले पानी उपभोग गरिरहेका छन्। कलादेवी पार्की भन्छिन्, ‘अब आश्वासनले मात्र हुँदैन। निर्वाचनमा विकास गर्नेगरी लिखित प्रमाण दिए मात्रै भोट दिन्छौं।’

विकास नहुँदा आफूहरु समस्यामा परेको मुक्त हलिया परिवारकी सुन्दरा पार्कीको बुझाइ छ। गाउँमा खानेपानीका साथै अन्य सेवा सुविधा पु¥याउने उम्मेदवारलाई भोट दिने उनले बताइन्।

उनले गुनासो गरिन्, ‘सरकारले हलिया बस्नबाट त छुट्करा दियो । तर, घाँस–दाउरा किनेर ल्याउनुपर्ने अवस्था छ। हाम्रो पुनःस्थापनाका लागि कुनै पनि व्यवस्था भएको छैन।’

चुनाव प्रचारमा विभिन्न पार्टीका उम्मेदवार गाउँमा खानेपानी, सडक, बिजुली ल्याउने आश्वासन दिँदै भोट माग्ने गरे पनि जितेर गएपछि फर्किएर नआएको स्थानीय भीमबहादुर सार्की बताउँछन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘नेताहरू चुनावको मुखमा तपाईंलाई हामी पानी दिन्छौं, बिजुली दिन्छौं, सडक बनाइदिन्छौं भनेर आवश्वासन दिन्छन्,’ ७० वर्षका भीमबहादुरले भने, ‘म राजा वीरेन्द्रको पालादेखि भोट हाल्दै आएको छु, तर कसैले पनि चुनावी वाचा पूरा गरेका छैनन्।’ 

उनले नेताप्रति व्यंग्य गर्दै थपे, ‘चुनावमा चारचोटि नमस्कार हजुर! भन्ने तर चुनाव जितेपछि मुखै नदेखाउनेहरु धेरै छन्। जो हामीजस्ता गरिबको रक्षा गर्छ, ऊ नै हाम्रो नेता हो, उसैलाई भोट दिन्छौं।’

प्रकाशित मिति: शनिबार, मंसिर १६, २०७४  १०:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गृह मन्त्रालयले फेसबुक पेजबाट सार्वजनिक गर्‍यो गृहमन्त्रीसँगै फरार अभियुक्तको भिडियो (भिडियोसहित)
कोप-३१ मा हिमालको सुरक्षा र जलवायु न्यायलाई प्राथमिकता दिनुपर्नेमा सांसद पराजुलीको जोड
सुनको मूल्य बढ्यो
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
गृह मन्त्रालयले फेसबुक पेजबाट सार्वजनिक गर्‍यो गृहमन्त्रीसँगै फरार अभियुक्तको भिडियो (भिडियोसहित) बिहीबार, कात्तिक १२, २०८३
कोप-३१ मा हिमालको सुरक्षा र जलवायु न्यायलाई प्राथमिकता दिनुपर्नेमा सांसद पराजुलीको जोड बिहीबार, कात्तिक १२, २०८३
सुनको मूल्य बढ्यो बिहीबार, कात्तिक १२, २०८३
चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढी श्रमिकले दिए उजुरी बिहीबार, कात्तिक १२, २०८३
नागढुंगा सुरुङमार्गको टोल शुल्क सार्वजनिक, कुन सवारीलाई कति? बिहीबार, कात्तिक १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेनको ‘प्रेम’, ठूला पदमा धमाधम नियुक्ति बुधबार, कात्तिक ११, २०८३
नागढुंगा सुरुङमार्गको टोल शुल्क सार्वजनिक, कुन सवारीलाई कति? बिहीबार, कात्तिक १२, २०८३
मलेसियाले मानेन नेपालको प्रस्ताव, १२५ म्यानपावरबाटै कामदार लैजाने नीति कायम बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्