• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

एनफिल्डमा लिभरपुलको सान, बार्सिलोनालाई फाइनल पुग्न राेकेकाे त्यो १२२ सेकेन्ड

64x64
नेपाल लाइभ बुधबार, वैशाख २५, २०७६  ०७:४०
1140x725

एनफिल्ड– इंग्लिस क्लब लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ। घरेलु मैदान एनफिल्डमा भएको दोस्रो लेगमा बार्सिलोनालाई ४–० गोलले पराजित गर्दै लिभरपुल फाइनलमा पुगेको हो। 

पहिलो लेगमा ३–० ले पराजित भएको लिभरपुल समग्रमा ४–३ को नतिजासहित फाइनल प्रवेश गरेको हो।

बार्सिलोनाको मैदान नाउक्याम्पमा भएको पहिलो लेगमा ३–० ले पछि परेको लिभरपुलले दोस्रो लेगमा हात पारेको जितलाई सनसनीपूर्ण मानिएको छ।  

 मंगलबार घरेलु मैदानमा भएको खेलको पहिलो हाफको ७ मिनेटमा लिभरपुलले खोलमा अग्रता लिएको थियो।

लिभरपुलका घरेलु समर्थकका लागि डिभिक ओरिजीले पहिलो उपहार दिएका थिए। बार्सिलोनाका गोलकिपर टेर स्टेजेनले क्लियर गर्न नसकेको बललाई ओरजीले गोलपोष्टको दिशा दिएका थिए।

पहिलो हाफमा १–० ले अग्रता लिएको लिभरपुलले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्यो। उसले २५ मिनेटमा ३ गोल गर्दै बार्सिलोनालाई अघिल्लो खेलमा बेहोरेको हारको कडा जवाफ दिएको हो।

सब्स्टिच्युटका रुपमा मैदान छिरेका जिओर्गिनिओ विज्नालडमले १ सय २२ सेकेन्डको अन्तरमा २ गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। ५४ मिनेटमा डिबक्स एरियाभित्रबाट विज्नालडमले गरेको प्रहारलाई रोक्न यसपटक पनि स्टेजेन असफल भए। लगत्तै ५६ मिनेटमा उनले डिबक्स एरियाभित्रैबाट गरेको हेडिङले जाली चुमेको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

७९ मिनेटमा लिभरपुलका एलेक्जेन्डर अर्नोल्डको चलाखीपूर्ण कर्नर किकमा ओरिजीले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई शिर्ष २ मा पुर्‍याउन सफल भए।

लियोनल मेस्सी, लुइस स्वारेजजस्ता उत्कृष्ट खेलाडीको बाहुल्यता रहेपनि बार्सिलोनाले आफ्नो प्रभाव देखाउन सकेन। ५७ प्रतिशत बल आफ्नो पक्षमा पारेको बार्सिलोनाले जम्मा ८ वटा प्रहार मात्रै लिभरपुलको पोष्टमा गर्न सकेको थियो। मेसी तथा स्वारेजका अधिकांश प्रहारहरु पोष्ट नजिकैबाट बाहिरिएका थिए। ५ वटा प्रहार मात्रै पोष्ट केन्द्रित हुन सकेको थियो। खेलमा बार्सिलोनाले प्रहार गरेका सबै ८ प्रहारमध्ये मेसी एक्लैले ५ पटक गोलका लागि प्रयास गरेका थिए बाँकि ३ प्रहारमा एसिस्ट गरेका थिए।

उता जम्माजम्मी १३ प्रहार गरेको लिभरपुलले ७ पटक गोलपोष्ट केन्द्रित प्रहार गरेको थियो।

योसँगै लिभरपुल नवौं पटक च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ। यसबाहेक रियल मड्रिड १६, एसी मिलान ११ तथा बार्यन म्युनिखले १० पटक फाइनलको यात्रा तय गरेका छन्।

लिभरपुल लगातार दुई वर्ष च्याम्पियन्स लिगको फाइनलमा पुग्ने दोस्रो इंग्लिस टोली समेत बनेको छ। यसअघि सन् २००८ र २००९ मा म्यान्चेस्टर युनाइटेडले लगातार फाइनलको यात्रा तय गरेको थियो।

च्याम्पियन्स लिगको इतिहासमा पहिलो लेगमा ३ गोल खाएर पनि पुनरागमन गर्दै जित हात पार्ने यो चौथो खेल हो। बार्सिलोनाले भने पहिलो खेलमा ३ गोल गरेर पनि हार ब्यहोरेको यो दोस्रो पटक हो। गत सिजनमा बार्सिलोना रोमासँग यसैगरि पराजित भएको थियो।

पछिल्लो ४ वटा च्याम्पिन्स लिगको सेमिफाइनलमा ३ पटक पुगेको बार्सिलोना यस पटक पनि उपाधिबिहीन हुन पुगेको छ।

कुनैपनि युरोपेली प्रतियोगितामा ला लिगा च्याम्यिन यसरी हारेको यो पहिलो पटक हो।

फाइनलमा लिभरपुलले अजाक्स र टाेटनह्यामकाे विजेतासँग खेल्नेछ।

प्रकाशित मिति: बुधबार, वैशाख २५, २०७६  ०७:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सर्वोच्चमा रिट दर्तापछि नेता दीपक खड्काले किन गरे अदालत ‘सेटिङ’को कुरा ?
एनसेलका ग्राहकलाई नेपाल मेडिसिटीमा निःशुल्क चिकित्सक परामर्श
लुम्बिनी सरकारको पक्षमा मतदान गरेका जसपाका तीन सांसदलाई २४ घण्टे स्पष्टीकरण
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सर्वोच्चमा रिट दर्तापछि नेता दीपक खड्काले किन गरे अदालत ‘सेटिङ’को कुरा ? मंगलबार, भदौ ९, २०८३
एनसेलका ग्राहकलाई नेपाल मेडिसिटीमा निःशुल्क चिकित्सक परामर्श मंगलबार, भदौ ९, २०८३
लुम्बिनी सरकारको पक्षमा मतदान गरेका जसपाका तीन सांसदलाई २४ घण्टे स्पष्टीकरण मंगलबार, भदौ ९, २०८३
लुम्बिनी सरकारको पक्षमा मतदान गरेका जसपाका तीन सांसदलाई २४ घण्टे स्पष्टीकरण मंगलबार, भदौ ९, २०८३
स्रोत नखुलेको ३१ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्