काठमाडौं- अमेरिकाले गत वर्ष खोलेको डाइभर्सिटी भिसा (डीभी) चिठ्ठाको नतिजा सार्वजनिक गरेको छ।
सन् २०२० लागि डीभीको नतिजा नेपाली समयानुसार मंगलबार राति ०९:४५ बजे सार्वजनिक भएको हो।
डीभीका विजेताहरुले सन् २०१९ को अक्टोबर १ देखि अमेरिकाको भिसा प्राप्त गर्नेछन्।
यद्यपि, ट्राफिक बढी भएकाले अहिले अमेरिकी विदेश मन्त्रालयको डिभी चेक गर्ने वेवसाइटमा समस्या देखिएको छ।
डिभीको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।