काठमाडौं– प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षीको प्रश्नमा ध्यानाकर्षण नगरेको भन्दै प्रतिपक्षीले विरोध जनाएका छन्।
प्रतिपक्षी दलका सांसदहरूले उठाएको प्रश्नमा प्रधानमन्त्री ध्यानाकर्षण नगरेको भन्दै संसदमा चर्काचर्की परेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।