• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ४, २०८३ Wed, Oct 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

युद्धकालीन भौगोलिक संरचनाको अभ्यासमा विप्लव नेकपा, रोल्पामा मात्रै तीन जिल्ला

64x64
नेपाल लाइभ बुधबार, वैशाख २५, २०७६  १४:३०
1140x725

रोल्पा- तत्कालीन नेकपा माओवादीले सशस्त्र युद्धकालमा प्रयोगमा ल्याएका संरचनालाई नै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) ले प्रचलनमा ल्याएको छ। पछिल्लो पटक गरिएको राज्य पुनर्संरचना अन्तर्गत गठित भौगोलिक संरचनाको साटो सो पार्टीले फरक संरचना तयार गरी राजनीतिक गतिविधि गरिरहेको हो।

पार्टीले पूर्वी, मध्य र पश्चिम गरी तीन वटा कमान्ड बनाएको छ। सोही कमान्ड अन्तर्गत रहने गरी ब्युरो बनाइएको छ। साबिकका अञ्चलको नामबाट राखिएका त्यस्ता ब्युरोका साथै उपत्यका र पूर्वी एवं पश्चिम तामसालिङ ब्युरोसमेत थपिएको छ। ७७ जिल्ला संरचनाको ठाउँमा केही जिल्लासमेत थप गरिएको बताइन्छ।

रोल्पालाई भने नेकपाले एक भौगोलिक र दुई विशेष जिल्लागरी तीन जिल्लामा विभाजन गरेको छ। एक वर्षअघि उक्त भौगोलिक संरचना तयार गरी पार्टी कमिटी गठन तथा अन्य संगठनात्मक क्रियाकलाप गरिरहेको सो पार्टीले जनाएको छ। 

रोल्पाको होलेरी बजारलाई केन्द्र बनाई सल्यान, दाङ, प्यूठान र रोल्पाका केही भूभाग मिलाएर विशेष जिल्ला बनाइएको छ। यसैगरी रुकुम पूर्वका केही भूभाग र थवाङलाई जोडेर रोल्पामै अर्को विशेष जिल्लाको संरचना बनेको छ। जिल्लाको बाँकी भूगोल रहने गरी रोल्पा जिल्ला कायम गरिएको छ। पार्टीको काम चुस्त बनाउन यस्तो विशेष भौगोलिक संरचना बनाएको सो पार्टीका एक नेताले जानकारी दिए। 'पार्टीको संगठनात्मक अवस्था कमजोर रहेको होलेरी क्षेत्रलाई विशेष जिल्लाको रुपमा बनाई पार्टी संगठन मजबुत बनाउन यस्तो भौगोलिक संरचना तयार गरेका हौं,' ती नेताले भने।' 

थवाङलाई भने माओवादी सशस्त्र युद्धताका विशेष जिल्लाको रुपमा राखिएको थियो। थवाङलाई केन्द्रविन्दु बनाई रुकुमको केही भागसमेत त्यसमा मिसाइएको थियो। शान्ति प्रक्रियाको केही समयसम्म पनि थवाङलाई विशेष संरचनाको रुपमा राखिँदै आएको थियो। त्यसैलाई निरन्तरता दिँदै विप्लव नेतृत्वको नेकपाले हालको थवाङ गाउँपालिका र रुकुम पूर्वका केही गाउँपालिका मिलाएर विशेष जिल्लाको रुपमा सांगठनिक गतिविधि गरिरहेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

पञ्चायतकालदेखि कम्युनिस्टलाई साथ दिँदै आएको थवाङले माओवादी सशस्त्र युद्धमा ठूलो कुर्वानी गरेको थियो। शान्ति प्रक्रियासँगै तत्कालीन माओवादीमा आएको फुटपछि विप्लव नेतृत्वको नेकपा र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रले थवाङलाई आफ्नो बनाउन लामो समय रस्साकस्सी चलिइरह्यो। २०७० सालको निर्वाचनसम्म एक ढिक्का जस्तो देखिने थवाङ २०७४ को निर्वाचनसम्म आउँदा भने विभाजित देखिएको थियो। सो गाउँलाई नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आधारभूमि मान्दै आएको छ।

मोहन वैद्यसँग सम्बन्ध विच्छेद गरेसँगै विप्लवको पार्टीले आफ्नो आठौं महाधिवेशन काठमाडौंको खुलामञ्चमा उद्घाटन गरी बन्दसत्र थवाङमा गरेको थियो। एकीकृत जनक्रान्तिको कार्यदिशा गाउँ र सहरको फ्युजन भएको मान्यता स्थापित गर्न आफूहरुले महाधिवेशन उद्घाटन सहरमा गरी बन्दसत्र ग्रामीण क्षेत्रमा गरेको सो पार्टीका कार्यकर्ताले बताएका थिए।

महाधिवेशनका लागि सो पार्टीले करिब एक हजार क्षमताको हलसमेत निर्माण गरेको छ। पार्टी कार्यकर्ता र शुभेच्छुकको सहयोगमा निर्मित उक्त भवनको लागत एक लाख रहेको निर्माण विभागले जानकारी दिएको थियो।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

विप्लवका गतिविधि पछ्याउँदै
विप्लवको यही संरचना पछ्याउदै सुरक्षा निकायले समेत थवाङ र होलेरीमा छुट्टाछुट्टै संयुक्त सुरक्षा बैठक सम्पन्न गर्‍यो। बैसाख १४ गते थवाङमा आयोजित अन्तरजिल्ला संयुक्त सुरक्षा बैठकमा रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम र बाग्लुङका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका जिल्लास्थित कार्यालय प्रमुखहरुको सहभागिता थियो। थवाङ बैठकलगत्तै बैसाख २० गते दक्षिणी रोल्पाको होलेरीमा समेत त्यस्तै बैठक आयोजना गरियो। सो बैठकमा रोल्पा, प्यूठान, दाङ र सल्यानका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका जिल्लास्थित कार्यालय प्रमुखहरु सहभागी थिए।

दुबै बैठकको मुख्य एजेन्डा सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको पार्टीको गतिविधिमाथि केन्द्रित रहेको बताइएको छ। प्रतिबन्धपछि सुरक्षा चुनौती घटेको आंकलन गरे पनि ढुक्क हुने अवस्था नरहेको निष्कर्ष निकालिएको एक सुरक्षा अधिकारीले बताए। बैठकले नेकपाको गतिविधि नियन्त्रण गर्ने, तस्कारी, अपराध नियन्त्रण तथा प्रकोप व्यवस्थापन सम्बन्धी साझा धारणा तय गरेको उनको भनाइ छ।

सीमा जोडिएका जिल्लाका सुरक्षा निकायबीच नियमित छलफलको रुपमा उक्त बैठकको आयोजना गरिएको रोल्पाका प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसी बताउँछन्। 'बैठकमा सीमा क्षेत्रमा हुने अपराधिक गतिविधि नियन्त्रण, लागुऔषध ओसारपसार नियन्त्रण लगायतका विषयमा समेत छलफल भयो,' उनले भने। 

प्रकाशित मिति: बुधबार, वैशाख २५, २०७६  १४:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ट्रम्पको प्रशासन विदेशीप्रति कठोर, ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द
दसैंको टीकाको दिन बाँकेको कपासीमा विद्युत् सर्ट हुंदा सात घर पूर्णरूपमा जले
एयर पेस्तोल देखाए, मार्ने धम्की पनि दिएपछि पक्राउ परे
सम्बन्धित सामग्री
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका बुधबार, कात्तिक ४, २०८३
भ्रष्टाचार र कुशासन हटाउन विजयादशमीले प्रेरणा देओस् : प्रधानमन्त्री शाह विजयादशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले हरेक नागरिकले ‘हाम्रा लागि सरकार छ’ भन्ने महसुस गर्ने वातावरण बनाउ... बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... फरार भनिएका उनी गोरखा पुगेर गृहमन्त्रीसँगै हिँड्दै सेल्फी र भिडियो खिच्न सफल भएका थिए। मंगलबार, कात्तिक ३, २०८३
ताजा समाचारसबै
ट्रम्पको प्रशासन विदेशीप्रति कठोर, ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द बुधबार, कात्तिक ४, २०८३
दसैंको टीकाको दिन बाँकेको कपासीमा विद्युत् सर्ट हुंदा सात घर पूर्णरूपमा जले बुधबार, कात्तिक ४, २०८३
एयर पेस्तोल देखाए, मार्ने धम्की पनि दिएपछि पक्राउ परे बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्