काठमाडौं- अस्ट्रेलिया पढ्न जाने विद्यार्थीलाई लक्षित गरी सिटिजन्स बैंक इन्टरनेसलन लिमिटेडले अस्ट्रेलियन डलरको कारोबार सुरु गरेको छ।
अस्ट्रेलियाको स्टेट बैंक अफ इन्डिया सिड्नीमा अस्ट्रेलियन डलर खाता खोली सिटिजन्सले कारोबार थालेको हो। यसबाट अध्ययनका लागि जाने विद्यार्थी तथा त्यहाँका अन्य नेपालीलाई पनि विश्वसनीय र सरल ढंगले बैंकिङ कारोबार गर्न सहज हुने बैंकको विश्वास छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।