काठमाडौं- बिहीबारका मुख्य घटनाक्रमसहितका समाचारका शीर्षकहरू:
१)नेपालमै पहिलो पटक बर्ड फ्लुबाट एकको मृत्यु जनाको मृत्यु, अप्रत्यासित घटना भयोः स्वास्थ्य मन्त्रालय
२)नयाँ शक्ति–फोरम एकता प्रक्रियामा मिसियो राजपा, गठबन्धन बनाएर अघि बढ्न राजपाको प्रस्ताव
बलियो प्रतिपक्षी बनौं : नयाँ शक्ति एकता एकतामा नयाँसक्ति, फोरम र राजपा
३)बालुवाटार जग्गा प्रकरणः भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ मातहत २० रोपनीभन्दा बढी जग्गा भएको खुलासा
४)क्रिकेट खेलाडीलाई जनही ५–५ लाख पुरस्कार प्रदान, फुटबलरले पाए ३–३ लाख। खेलाडी पुरस्कृत
५)र अफगानिस्तानमा सरकारी फौजद्वारा हवाई कारबाही, चार तालिवानी लडाकुको मृत्यु तीन घाइते ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।