• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

हातमा सिप भएका मुक्त कमलरी, जसले कमाएरै बनाए घर

64x64
नेपाल लाइभ बुधबार, वैशाख १८, २०७६  १५:४९
1140x725

कञ्चनपुर– मुलुकको व्यवस्था परिवर्तन भएसँगै हातमा सिप भएका मुक्त कमलरीको पनि जीवन फेरिएको छ। यसकै उदाहरण हुन् बेदकोट नगरपालिका–९ लालपुरकी २४ वर्षीया पुष्पा डगौरा। उनी मुक्त कमलरी हुन्। 

बुबाले साहुबाट लिएको रु तीन सय ऋण तिर्न ११ वर्ष कमलरी बसेकी पुष्पा परिवार हाँक्ने अब्बल महिला साबित भइन्। 

'भाषी र काठमाडौं गरी ११ वर्ष कमलरी बसें,' उनले भनिन्, 'कमलरीबाट मुक्त भएपछि दातामार्फत् गरिएको नास्ता बनाउने तालिमले जीवनमा धेरै परिर्वतन ल्यायो।' 

अहिले उनी लालपुरमा ठेलामा नास्ता बनाएर व्यापार गर्छिन्। व्यापारबाटै उनले दैनिक दुई हजार आम्दानी गर्छिन्। 'आम्दानी भएको रकममध्ये करिब ६० प्रतिशत मुनाफा हुन्छ,' पुष्पा भन्छिन्, 'नास्ता पसल थापेको डेढ वर्षमै गाउँमा पक्की घर बनाउन लागेको छु।' 

नेपाल युथ फाण्डेशन नेपालले केही वर्षअघि नेपालगञ्जमा २० दिन नास्ता बनाउने तालिम दिएको थियो। सोही तालिममा सहभागी भएपछि उनले नास्ता बनाउने सिप सिकिन्।

कमाइबाटै पुष्पा चार कोठाको पक्की घर बनाउँदै छिन्। आफ्नो काममा श्रीमानको पनि सहयोग रहको बताउँछिन् उनी। लापरिवारको कमजोर आर्थिक अवश्थाको कारण पुष्पाले सामान्य लेखपढ समेत गर्न पाइनन्। 'लाऊँलाऊँ/खाऊँखाऊँ' भन्ने उमेरमा साहुकोमा कमलरी बसिन्। सामान्य लेखपढ् नभए पनि पुष्पा अहिले नास्ताका परिकार बनाउन र त्यसबारे जानकारी दिन माहिर छिन्। 

'मेरो काम देखेर बेदकोट नगरपालिकाले पनि मलाई सात दिन नास्ता बनाउने तालिमको प्रशिक्षक बनायो,' उनले खुसी हुँदै भनिन्, 'पढ्न नसक्ने भए पनि विषयगत ज्ञानले अरुलाई सिकाउन सक्ने भएँ।' 

नास्ता पसल थाप्नुअघि केही समय म्यादी प्रहरीमा समेत काम गरेको उनको अनुभव छ।

Ncell 2
Ncell 2
nimb
nimb

'यति चाँडै यसरी अरुको घर छाडेर आफ्नै काममा व्यस्त भइएला भन्ने सोचेको नी थिएन,' उनले भनिन्, 'हातमा सिप भए बेरोजगार रहनु पर्दैन।' 

पुष्पाले सरकारसित मुक्त कमलरीका छोराछोरीका लागि शिक्षाको उचित व्यवस्था गर्नुपर्ने माग गरिन्।

'अझै पनि मुक्त कमलरी किशोरीले शैक्षिक सामग्री पाउन सकेको अवस्था छैन,' उनले भनिन्, 'मुक्त कमलरीलाई स्नातकसम्म अध्ययन निःशुल्क हुनुपर्छ।'

त्यसैगरी बेदकोट नगरपालिका–९ लालपुर बजारमा ठेलामा नास्ता पसल सञ्चालन गरिरहेकी मुक्त कमलरी सिमा डगौरा पनि कमाएको पैसा घर निर्माणमा लगाइरहेको बताउँछिन्। 'बस्नलाई घरको समस्या थियो, अहिले तीन कोठे पक्की घर बनाउँदैछु,' सीमाले भनिन्, 'यसैको कमाइले घरको खर्चसमेत चलेको छ।'

Xtrem

Xtrem

मुक्त कमलरी सहकारीमा समेत आबद्ध रहेकी डगौराले सहकारीमा मासिक रुदुई सय बचत गर्ने गरेको सुनाइन्। 'हाम्रो सरकारीमा अहिले मुक्त कमलरी करीब २ सय १ सदस्य छन्,' उनले भनिन्, 'सहकारीबाट ऋण लिएर अधिकांश महिला नास्ता पसलदेखि विभिन्न आयमूलक काममा लागेका छन्।' 

लालपुरमा रहेको एक कट्ठा जमिनमा घर बनाइरहेको बताउँदै उनले हालसम्म रु आठ लाख लगानी भइसकेको बताइन्। 'बुबा मिस्त्री काम गर्नुहुन्छ, ' उनले भनिन्, 'परिवारको अवस्थाले कुनै समय कमलरी बस्नुपर्‍यो।'

यहाँको भीमदत्त नगरपालिका–१२ ऐरीस्थित पूर्णf उच्च माविमा १८ जना मुक्त कमलरी किशोरी हाल अध्ययनरत छन्। उनीहरूले आफूहरू लामो समयदेखि शैक्षिक सामग्रीको अभाव झेलिरहेको बताउँदै आएका छन्। नेपाल युथ फाउण्डेशन नेपालका परियोजना सहायक चन्द्र कुँवरले सहकारीलाई सहयोग भइरहेको बताए।

मञ्चलाई अघि सारेर युथ फाउण्डेशन २०६५ सालदेखि मुक्त कमलरीका क्षेत्रमा काम गर्दै आएको छ।

'मुक्त कमलरीका लागि शिक्षा, व्यावसायिक तालीम र सहकारी गरी तीन क्षेत्रमा काम गरिरहेका छौं, ' उनले भने, 'पछिल्लो समय मुक्त कमलरीको जीवनमा धेरै परिवर्तन आएका तमाम उदाहरण छन्।' 

परियोजना सहायक कुँवरले कञ्चनपुरमा संस्थाको सहयोगबाट २४ जना किशोरी प्राविधिक शिक्षा हासिल गरिरहेको बताए।

'मुक्त कमलरीको सशक्तीकरणका लागि सहकारी पनि निकै फलदायी हुँदैछ,' उनले भनिन्, 'पश्चिमका पाँच जिल्लामा मुक्त कमलरीका ४२ वटा सहकारी छन्।' 

उनले सहकारीमा पश्चिमका ६ हजारभन्दा बढी मुक्त कमलरी किशोरी आबद्ध रहेको जानकारी दिइन्। रासस

प्रकाशित मिति: बुधबार, वैशाख १८, २०७६  १५:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब !
एमालेमा पुस्तान्तरणको बहसबीच ओलीले भने: अनुभव र योग्यता चाहिन्छ
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो आइतबार, असोज २५, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! आइतबार, असोज २५, २०८३
एमालेमा पुस्तान्तरणको बहसबीच ओलीले भने: अनुभव र योग्यता चाहिन्छ आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी :  सेनाले गर्‍यो ४९ जनाको उद्धार आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्