राजविराज– सप्तरीमा चट्याङ लागेर आइतबार एक जनाको मृत्यु भएको छ।
बोदेबर्साइन नगरपालिकिा–८, सोनापुरका ६० वर्षीय मोहन साहको मृत्यु भएको हो।
खेतमा काम गर्दै गरेका साहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।