• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

तस्करसँगको मिलेमतोमा भारतीय सेनाका मेजरबाट नेपालीमाथि ठगी, पक्राउ पुर्जी जारी

अदालतमा उपस्थित गराउन भारतीय दूतावासलाई आदेश
64x64
नेपाल लाइभ आइतबार, वैशाख १५, २०७६  २०:०३
1140x725

काठमाडौं- भारतीय सेनामा कार्यरत एक मेजरलाई यार्सागुम्बा तस्करसँग मिलेर ठगी गरेको आरोपमा काठमाडौं जिल्ला अदालतले उपस्थित हुन पक्राउ पुर्जी जारी गरेको छ।

भारतीय सैनिकमा कार्यरत रहेका झपेन्द्र रानामगरले नेपालीलाई क्यानडामा आकर्षक काममा लगाइदिने भनी फकाएर ६ लाख ठगी गरेको भन्दै जिल्ला अदालतले यस्तो आदेश गरेको हो।

भारतीय मेजर रानामगरले यार्सागुम्बा तस्करीमा दोषी ठहर भएकी कर्मजोतेन पुनसँग मिलेर ठगी गरेका थिए।

जिल्ला अदालतले वैदेशिक रोजगारीमा क्यानडा पठाइदिन्छु भनी नेपालीसँग ६ लाख ठगी गरेको भन्दै मेजर रानामगरलाई पुर्पक्षका लागि उपस्थित गराईदिन भारतीय दूतावासका नाममा समेत आदेश जारी गरेको छ।

जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले परराष्ट्र मन्त्रालयमार्फत् दूतावासलाई पत्र पठाई पक्राउ गरेर पेस गर्न भनिएको छ।

जिल्ला अदालतले उनी नेपाली नागरिक भएको तर नेपाल र भारतबीच हाल 'म्युचिएल लिगल एसिस्टेन्स ट्रिटी' नभएकाले दूतावासमार्फत पक्राउ गर्न आदेश गरेको हो।

रुकुम जिल्लाकी प्रतिमा बाँस्कोटा (नाम परिर्वतन) लाई क्यानडा पुर्‍याइदिने भन्दै मेजर रानामगरले ६ लाख नगद लिएका थिए। तर उनले बाँस्कोटालाई क्यानडा नपठाएर ठगी गरेको भन्दै जिल्ला अदालतमा दर्ता भएको अभियोगपत्रमा उल्लेख छ।

भारतीय सैनिकबाट यसरी ठगिइन् प्रतिमा
नेपालमा भनेजस्तो काम र कमाई नभएपछि प्रतिमाले वैदेशिक रोजगारमा जाने सोच बनाएकी थिइन्। परिवारसँग सल्लाह गरी वैदेशिक रोजगारीका लागि कुनै राम्रो गन्तव्य जाने तयारीमा रहेकी प्रतीमाको रुकुमकै कर्मजोतन पुनको भेट हुन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

कर्मजोतन पुनले प्रतिमालाई भारतीय सेनाको रुपमा झपेन्द्र रानासँग भेट गराउँछन्। उनले आफू भारतीय सेनामा कार्यरत रहेको र क्यानडामा राम्रो काम लगाइदिने भन्दै प्रलोभन देखाएर रकम माग गर्छन्।

प्रतिमाकी आमा भारत गई झपेन्द्रसँग क्यानडा जाने कुराकानी मिलाउँछिन्।

क्यानडा पठाउनेसँग राम्रो चिनजान भएको र क्यानडा पुगेपछि पनि आफैंले काम लगाईदिने भन्दै रानाले रुकुमकै कर्मजोतनका खातामा ६ लाख रकम जम्मा गर्न लगाएका थिए।

उनले क्यानडामा आफ्नै कम्पनी भएको र उक्त कम्पनीमा आर्कषक तलव हुने आश्वासन दिन्छन्। उनीहरुको कुरामा विश्वास गर्दै प्रतिमाकी आमाले  कर्माजोतनको नेपाल बैंकको खातामा रकम जम्मा गरिदिन्छिन्।

Xtrem

Xtrem

क्यानडा जानका लागि २६ लाख लाग्ने तर पहिलो किस्तामा ६ लाख जम्मा गर्नु पर्ने उनीहरुको शर्तअनुसार रकम बुझाएर उनीहरु ढुक्क भएर बस्छन्।

रकम जम्मा भएको लामो समयसम्म कुनै खबर नआएपछि आमा छोरी राना र दलालीको खोजीनीतितिर लाग्छन्। उनीहरूले खोजी गर्दासम्म धेरै ढिला भइसकेको हुन्छ।

त्यतिबेलासम्ममा रानामगर भारत फर्किसकेका थिए। स्थानीय दलाली पनि सम्पर्कविहीन हुन्छन्।

लगत्तै उनीहरु प्रहरी कार्यालय पुग्छन् उजुरीका लागि र ६ लाख ठगीमा परेको उजुरी दर्ता गराउँछन्। प्रहरीले भारतीय सैनिकसहित कर्मजोतनविरुद्ध ठगी मुद्दा दायर गर्‍यो।

जिल्ला अदालतले स्थानीय दलाल कर्मजोतनलाई झूठो आश्वासन दिई गैह्रकानुनी रूपमा विदेश पठाइदिन्छु भनेको प्रारम्भिक अवस्था देखिएको भन्दै ६ लाख धरौटी माग गर्ने आदेश गर्छ। साथै उनलाई यार्सागुम्बा तस्करीको आरोपमा लगत बाँकी रहेको भन्दै जिल्ला अदालतले ४६ हजार थप असुल गर्न भनेको छ।

मेजर रानामगर भने अझसम्म फरार छन्। फरार प्रतिवादीलाई अदालत पेस गरिदिन जिल्ला अदालतले परराष्ट्र मन्त्रालयमार्फत् नेपालस्थित भारतीय दूतावासलाई तामेल गर्न पठाएको हो।

प्रकाशित मिति: आइतबार, वैशाख १५, २०७६  २०:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब !
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता आइतबार, असोज २५, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो आइतबार, असोज २५, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! आइतबार, असोज २५, २०८३
एमालेमा पुस्तान्तरणको बहसबीच ओलीले भने: अनुभव र योग्यता चाहिन्छ आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी :  सेनाले गर्‍यो ४९ जनाको उद्धार आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्