• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ४, २०८३ Wed, Oct 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सुदूरपश्चिम प्रदेशसभाको तेस्रो अधिवेशन ६ विधेयक पारित गर्दै सकियाे

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख १३, २०७६  ०९:२०
1140x725

फाइल तस्बिर


धनगढी- सुदूरपश्चिम प्रदेशसभाको तेस्रो अधिवेशन ६ वटा विधेयक पारित गर्दै बिहीबार अन्त्य भएको छ।

सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मोहनराज मल्लले प्रदेशसभामा पत्र पठाएर प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गरेको जानकारी गराएका हुन्। प्रदेश प्रमुख मल्लले पठाएको पत्र पढेर सुनाउँदै सभामुख अर्जुनबहादुर शाहले बिहीबार राति १२ बजेदेखि तेस्रो अधिवेशन अन्त्य भएको प्रदेशसभाको बिहिबारको बैठकमा जानकारी गराएका हुन्।

प्रदेशसभाको तेस्रो अधिवेशनले ६ वटा विधेयक पास गरेको छ भने एउटा विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाएको छ। एउटा विधेयक प्रदेशसभा सचिवालयमा दर्ता गराइएको छ।

प्रदेशसभाले तेस्रो अधिवेशनमा प्रदेशको सहकारीसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७५, प्रदेशको वातावरण संरक्षणसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७५, प्रदेशको लोकमार्गसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७५, प्रदेशमा सुशासनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७५, प्रदेशसभाको सचिव र सचिवालयसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७५ र प्रदेशसभा नियमावली (पहिलो संशोधन) २०७५ पारित गरेको छ।

त्यस्तै, स्वरोजगारसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७५ दफावार छलफलका लागि अर्थ, विकास तथा प्राकृतिक समितिमा पठाइएको छ भने प्रदेशको औद्योगिक व्यवस्थापन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७५ प्रदेश सभा सचिवालयमा दर्ता गराइएको छ।

२०७५ माघ ४ गते सुरु भएको सुदूरपश्चिम प्रदेशको तेस्रो अधिवेशनले २०७६ बैसाख १२ गतेसम्म जम्मा २६ दिन २८ वटा बैठक बसेको सभामुख थापाले अन्तिम बैठकमा प्रतिवेदन पेस गरे। उनले २८ वटा बैठकमा जम्मा २४ घण्टा ५० मिनेट बैठक बसेको बताए।

प्रदेशसभाको बैठकमा सरकारको तर्फबाट प्रदेश सभालाई सम्बोधन गर्दै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले संघीय सरकारले संविधानको मर्मअनुसार प्रदेश सरकारलाई सरकारी संरचना नदिएको र कर्मचारी पनि नपठाएको हुनाले जनताकाे चाहनाअनुसार तीब्र रुपमा विकास गर्न नसकेको गुनासाे गरे।

Ncell 2
Ncell 2
nimb
nimb

उनले संविधानले प्रदेशलाई दिएको प्रदेश प्रहरी गठन, लोकसेवा आयोग गठन, योजना आयोग गठन, मातहतका निकाय स्थापना गर्न र कर्मचारी पनि दरबन्दी अनुसार नपठाएकाले प्रदेश सरकारकाे योजना कार्यान्वयनमा बाधा आएको जिकिर गरे।

यद्यपि, उनले सुदूरपश्चिम प्रदेशसभा र प्रदेश सरकारले कानुन निर्माण गर्न, प्रदेश राजधानी र नाम तोक्न, संसदीय समिति गठन गर्न र त्यसका सभापति तोक्न अन्य प्रदेशको तुलनामा चाँडै सफल भएको दाबी गरे। उनले प्रदेशका सबै दलका सांसदहरुको एकताले प्रदेशको विकासलाई मद्दत गर्ने विश्वास व्यक्त गर्दै आगामी योजना छनाेटका लागि आफ्नो निर्वाचन क्षेत्रमा गएर अध्ययन गर्न प्रदेश सांसदहरुलाई अनुरोध गरे।

सत्तारुढ दलको तर्फबाट प्रदेशसभाको अन्तिम बैठकमा बोल्दै नेकपा संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङले प्रदेश सांसदहरुको एकताले मात्रै प्रदेशको विकास सम्भव रहको भन्दै प्रदेश सरकारलाई अन्तरसम्बन्ध सिर्जना गर्ने खालका कार्यक्रम ल्याउन आग्रह गरे।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका तर्फबाट बोल्दै सांसद कर्ण मल्लले डडेलधुरा दुर्घटनाका मृतकका परिवारको अभिभावकत्व ग्रहण गर्न प्रदेश सरकारलाई आग्रह गरे। उनले प्रदेश सरकार योजना ठूलो ल्याएपनि कार्यान्वयन गर्न यस वर्ष पनि असफल भएको आरोप लगाए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रतिपक्षी दल राजपाका सांसद कृष्णबहादुर चौधरीले पहिलो वर्ष सिकाईमा बितेपनि अर्को वर्ष सरकारले गति लिनै पर्नेमा जाेड दिए। उनले प्रदेश सरकारका मन्त्रीहरुले आफ्नो वडामा करोडौंको बजेट हाल्न सफल भएको भन्दै आलोचना गरे।

प्रकाशित मिति: शुक्रबार, वैशाख १३, २०७६  ०९:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दसैँमा सशस्त्र प्रहरीको बस सेवा, प्रधानमन्त्री कार्यालयको प्रचार !
चार दिनमै फेरि कारागारमा
दशैंमा घर जाँदा छुटाउनै नहुने यी औषधि
सम्बन्धित सामग्री
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... फरार भनिएका उनी गोरखा पुगेर गृहमन्त्रीसँगै हिँड्दै सेल्फी र भिडियो खिच्न सफल भएका थिए। मंगलबार, कात्तिक ३, २०८३
हिमपहिरोको जोखिम देखाएर जलविद्युत् आयोजना रोक्न नहुने भट्टराईको भनाइ, बूढीगण्डकीलाई बहुउद्देश्यीय परियोजना बनाउन सुझाव सरकारले राष्ट्रिय गौरवको बूढीगण्डकी परियोजना अघि बढाउन बूढीगण्डकी विकास प्राधिकरण विधेयकको सिद्धान्त स्वीकृत गर्ने निर्णय गरेसँगै यस... मंगलबार, कात्तिक ३, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी उनले सशस्त्र प्रहरीका एसएसपी थापालाई अभद्र व्यवहार गरेपछि यो कसुर लागेको थियो। सोमबार, कात्तिक २, २०८३
ताजा समाचारसबै
दसैँमा सशस्त्र प्रहरीको बस सेवा, प्रधानमन्त्री कार्यालयको प्रचार ! मंगलबार, कात्तिक ३, २०८३
चार दिनमै फेरि कारागारमा मंगलबार, कात्तिक ३, २०८३
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता] मंगलबार, कात्तिक ३, २०८३
दशैंमा घर जाँदा छुटाउनै नहुने यी औषधि मंगलबार, कात्तिक ३, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्