• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ४, २०८३ Wed, Oct 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

दैनिक ३ सय लिटर दूध बेच्ने नमुना गाई फार्मलाई सरकारकाे उपेक्षा

कोरियाबाट फर्केका दम्पतीको ५ सय लिटर दूध बेच्ने लक्ष्य
64x64
नेपाल लाइभ बिहीबार, वैशाख १२, २०७६  ०६:३०
1140x725

रुपन्देही- उमेरले तीन बीस काटेका बुटवल कालिकानगरका जयप्रकाश शर्मालाई कृषि क्षेत्रमा उदारणीय कार्य गर्ने हुटहुटी चल्यो। कृषि पेसालाई उनले सामान्य जीवन निर्वाहको माध्यम मात्रै बनाउन चाहेनन्। व्यवसायीक कृषि कर्म गर्ने सोचलाई उनले व्यवहारमा बदले।

रुपन्देहीस्थित शुद्धोदन गाउँपालिका–४, फर्साटिकरमा रहेको ७ विघा जग्गामा शर्माले गोठ निर्माण गरे। उनको याेजनामा प्रारम्भिक चरणमा दुर्गा काफ्लेकाे सहयोग रह्याे।

आफ्नाे फार्म अगाडि कृषक शर्मा।


कृषि क्षेत्रमा सामान्य अनुभव मात्र भएका शर्माले सुरुवातमा १५ वटा गाईमार्फत व्यवसायिक पशुपालनकाे थालनी गरे। अनुभव बढ्दै गएसँगै गाईको संख्या बढाए। हाल गाेठमा ७५ वटा भन्दा बढी गाई छन्। 'मोर्डन इन्टिग्रेटेड एग्रो फार्म'का नाम दिइएकाे साे फार्ममा ६ जनाले रोजगारी प्राप्त गरेका छन्। त्यसमध्ये ३ महिला छन्।

कामदारलाई दुई महिना प्रशिक्षण दिएपछि मात्रै काममा लगाउने गरिएको शर्माले जानकारी गराए। फार्ममा कार्यरत सबै कर्मचारीको बीमा गरिएको छ भने खाने बस्ने व्यवस्था कम्पनीले नै व्यवस्था मिलाएको छ। व्यवसायिक रुपमा काम थालनी गरेपनि कामदार पाउन सास्ती भोग्नु परेको शर्माको अनुभव छ। उनी भन्छन्, ‘आसपासका जिल्लाहरुमा कामदार नपाएर हुम्ला देखि बोलाएको हुँ।’

दक्ष कामदारको अभाव पनि उत्तिकै छ। तर, शर्माकाे फार्ममा काम गर्न आउने कामदार भने मासिक खातामा पारिश्रमिक आउने भएपछि अहिले सन्तुष्ट छन्।

Ncell 2
Ncell 2
nimb
nimb

ससुराको पहललाई ज्वाइँको साथ

शर्माले गाईपालनको अभिरुचि देखाएसँगै दक्षिण कोरियामा रहेका ज्वाइँ प्रकाश काफ्लेले ससुराको कुरामा सही थापे। काफ्लेलाई 'होस्टेमा हैंसे' गर्ने उनकी पत्नी सरस्वती काफ्ले पनि उनीसँगै कोरियामा थिइन्। सरस्वती आफ्ना पति भन्दा पाँच वर्ष पछि रोजगारीका लागि कोरिया पुगेकी थिइन्। तर, हाल दुबै जना यही फार्ममा सक्रिय छन्। सन्तुष्ट छन्।

गाई दुहुदैं कृषक प्रकाश काफ्ले।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

फर्साटिकरमा उपयुक्त स्थानमा शर्माको गाई फार्म हुनु तथा दुबै पक्षको बलियो आत्मविश्वास र लगानी रहेकाले गाई फार्मले गति लियो। कानुनी रुपमा २०७२ मा दर्ता भई फार्मलाई व्यवसायीकता प्रदान गरिएकाे शर्मा बताउँछन्।

समयक्रमसँगै गाईको संख्यामा वृद्धि गरियाे, संरचनाहरु थपिए। कामदारको आवश्यकता बढ्यो। तर, कामदारकाे अभाव भयाे। रोजगारीका लागि कोरिया रहेका काफ्ले दम्पति स्वदेश नफर्की धरै पाइनन्। डेढ वर्षअघि दुवैजना स्वदेश फर्किए। छाेरी-ज्वाइँकाे साथपछि गाई फार्मलाई थप विस्तार गर्ने साेच बन्याे।

स्वभाविक हो–कोरियाको कमाई हालको सन्दर्भमा उच्च छ। तर, कमाई मात्रै देखेर त्यसमै रमाउन चाहेनन् काफ्ले दम्पति। आफ्नाे लगन र श्रमले विस्तारित अवस्थामा रहेकाे फार्मदेखि उनीहरु प्रफुल्ल छन्। ‘विदेशीले अह्र्याएको गर्नु र अहिले अरुलाई अह्रयाउने स्थानमा आइपुगेको खुसीको तुलना गर्नै सकिँदैन', अहिले उनीहरुकाे एकै स्वर छ।

दक्षिण कोरियाबाट सयम र कामको महत्व थप बुझेका जोडीले नेपाल आएपछि उस्तैगरि कामलाई महत्व दिएका छन्।

नमूना फार्मलाई सरकारी उपेक्षा

कृषि क्षेत्रलाई पहिलो प्राथमिकता दिएको सरकारले व्यवसायिक कृषि खेती तथा पशुपालन गर्ने कृषकहरुका समस्याहरु भने नबुझेको शर्मा गुनासाे गर्छन्। जग्गाको अतिरिक्त २ करोड रुपैयाँभन्दा बढी लगानी भएको गाई फार्मको लागि पटक-पटक धाउँदा पनि अनुदान नपाएको उनी बताउँछन्।

फार्मबाट हाल दैनिक ३ सय लिटर दूध बजारमा गइरहेको छ। त्यसलाई बढाएर ५ सय लिटर पुर्‍याउने सञ्चालकद्वयकाे इच्छा छ। फार्म विस्तार गर्नका लागि स्थानको अभाव छैन। तर, एउटा गाईकाे मूल्य डेढ लाख रुपैयाँभन्दा बढी पर्ने भएकाले पनि सरकारबाट अनुदानको अपेक्षा गर्दछन्।

‘जनशक्ति छ। फार्मलाई विस्तार गर्न जग्गा छ। गाईको संख्या बढाउन अनुदानको लागि पटकौं प्रपोजल पेस गरें। तर, पास हुँदैन,’ सरकारी उपेक्षाप्रति शर्मा बेखुसी देखिए। किसानलाई प्राथमिकताको क्षेत्रमा राखिएपनि अनुदान, कृषि ऋण तथा घाँसको बीउमा सरकारी प्रक्रिया सहज र सरल नभएको उनकाे भनाइ छ।

कृषि मन्त्रालयका कर्मचारीहरुले मोर्डन इन्टिग्रेटेड फार्ममा २ पटकसम्म अनुगमन र निरीक्षण गरिसकेका छन्। सरकारी निकायबाट अनुगमनमा कृषि प्रावधिक तथा कर्मचारीहरु पुगेपनि सरकारी पक्षबाट राहत भने पाएका छैनन्।

पछिल्लो समय गाई दुहुनका लागि स्वचालित मेसिन बजारमा छन्। स्वचालित दूध दुहुने मेसिनले एक घन्टामा ३० देखि ४० वटा गाई दुहुने गर्दछ। त्यति नै काम गर्न व्यक्तिलाई चार घण्टा बढी समय लाग्दछ। सरकारका तर्फबाट अनुदानमा वितरण गरिने यस्ता मेसिनका लागि पहल गरेपनि पाउन नसकेको शर्मा बताउँछन्।

नेपालमा मुख्यतया दूध उत्पादन र बिक्रीका लागि होलस्टेइन फ्रेजिअन र जर्सी गाई पाल्ने गरिएको छ। होलस्टेइन प्रजातिको गाईले दैनिक कम्तिमा २५ लिटर दूध दिन्छ। दूधकाे परिमाण बढाउन प्रविधिमार्फत बाच्छाको उत्पादन घटाउने गरिएको छ। सामान्यतया १० प्रतिशत मात्रै बाच्छा जन्मिन्छन्।

प्रकाशित मिति: बिहीबार, वैशाख १२, २०७६  ०६:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दसैँमा सशस्त्र प्रहरीको बस सेवा, प्रधानमन्त्री कार्यालयको प्रचार !
चार दिनमै फेरि कारागारमा
दशैंमा घर जाँदा छुटाउनै नहुने यी औषधि
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
दसैँमा सशस्त्र प्रहरीको बस सेवा, प्रधानमन्त्री कार्यालयको प्रचार ! मंगलबार, कात्तिक ३, २०८३
चार दिनमै फेरि कारागारमा मंगलबार, कात्तिक ३, २०८३
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता] मंगलबार, कात्तिक ३, २०८३
दशैंमा घर जाँदा छुटाउनै नहुने यी औषधि मंगलबार, कात्तिक ३, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्