रियो डी जानेरो– ब्राजिलमा यस बर्षको सुरुबाट हालसम्म एक सय प्रहरी अधिकृतको भएको एक तथ्याङ्क सार्वजनिक भएको छ ।
रियो डि जेनेरो मात्रै मृत्यु हुने प्रहरी अधिकृतको सङ्ख्या शनिबारसम्म एक सय पुगेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
राज्यमा बढ्दै गईरहेको हिंसा नियन्त्रणका लागि राज्य सरकारले दश हजार दुई सुरक्षाकर्मीहरु परिचालन गरेको थियो।
हिंसाबाट प्रभावितहरु देशको पर्यटन गन्तव्यको रुपमा चिनिएको रियो र त्यस महानगरपालिका क्षेत्रमा विस्थापित भएका छन्।
राज्य सरकारले यसै हप्ता प्रहरीको विषेश एकाईलाई पुर्नसंरचना गर्ने घोषणा गरिसकेको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।