• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, जेठ १४, २०८३ Thu, May 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

दिगो विकास लक्ष्य कसरी हासिल गर्ने ?

64x64
नेपाल लाइभ बुधबार, भदौ २१, २०७४  १६:४८
1140x725

मेडेलिन– सेप्टेम्बर २०१५ मा १९३ देशका अग्रणी नेताहरुले मानव विकासको प्रवर्धनका लागि इतिहासकै सबैभन्दा महत्वकांक्षी योजना अघिसारे, त्यो थियो सन् २०३० सम्म दिगो विकास लक्ष्यहरु हासिल गर्नु । आज प्रक्रिया सुरु भएको दुई बर्षमा यस चासोका कारणहरु निकै नै देखा परेका छन् । अहिलेसम्म जुटाइएको कोष पर्याप्त छैन भने सबै देशसँग प्रगति मापन गर्न यथेष्ट तथ्याङ्क पनि छैन । यी कुराले अति आशावादीहरुलाई पनि एक पटक सोच्न वाध्य बनाउँछन् । 

तर अझै आशा जिवितै राख्ने ठाउँ पनि मनग्गे छन् । म हालसालै कोलम्विया भ्रमणमा गएँ । यो मुलुक अहिले आएर ‘रिभोल्युसनरी आमर््ड फोर्सेज अफ कोलम्विया’ ९कोलम्वियाको सशस्त्र आन्दोलनकारी शक्ति० सँगको आफ्नो दशकौं पुरानो आन्तरिक कलह पछाडि छाडेर आफूलाई दिगो विकास लक्ष्यहरुको सफलताका लागि तयार पार्दैछ । 

कुनै पनि देशमा दिगो विकास लक्ष्यहरु हासिल गर्न सरकार, ब्यवसायी, सहयोगी निकायहरु, बहुपक्षीय बैंकहरु तथा नागरिक समाजले मिलेर कामगर्नु, लचकदार तरिका अवलम्बन गर्नु, ज्ञान बाँड्नु, तथा प्रगतिको प्रभावकारी मापन गर्नुपर्छ र के पनि बुझ्नुपर्छ भने यी विभिन्न लक्ष्यहरु अन्योन्याश्रित छन् । कोलम्वियाले यो कुरो बुझे जस्तो छ र एउटा एकीकृत उपाय पहिल्याइ रहेको छ, जसले हरेक पक्षको शक्तिलाई अभिवृद्धि गर्ने काम पनि गरेको छ । 

सरकारबाटै सुरुगरौँ । कोलम्वियाका अर्थमन्त्री मौरिसियो कार्डेनास सान्तामारियाका अनुसार कोलम्वियाले ‘रिभोल्युसनरी आमर््ड फोर्सेज अफ कोलम्विया’ सँगको शान्ति सम्झौता कार्यान्वयन, राष्ट्रिय विकास योजना तथा पेरिस जलवायु सम्झौता आदि बिषयमा दिगो विकास लक्ष्यहरुको निर्देशिका अवलम्बनगर्दै सुधारका कदम चालेर योजना बिभागमार्फत दिगो विकास लक्ष्यहरुलाई स्थानीयकरण गर्न थालेको छ । 

कार्डिनास के पनि इङ्गित गर्छन् भने कोलम्वियाका नीति निर्माताहरु स्वास्थ्य सेवा, शिक्षा र रोजगारी जस्ता क्षेत्रमा भएका उपलब्धिहरुलाई सर्वसाधारणसामु प्रष्ट पार्न सक्दो प्रयासरत छन् । उनीहरुले माथिबाट तलको पद्धतिले काम गर्दैन, दिगो विकास लक्ष्य हासिल गर्न सरकार, अर्थतन्त्र तथा समाजका सबै तहले यी लक्ष्यहरुरु प्राप्त हुदा आफूमा पर्ने मूर्त असरका बारेमा बुझ्दै यिनीसँग आफ्नो निकटतम सम्बन्ध रहेको ठान्नु जरुरी रहेको उनको बुझाई छ । 

व्यवसायलाई गति दिन मोनिका दे ग्रेफको नेतृत्वको ‘बोगोटा चेम्बर अफ कमर्स’ले आफ्ना छ लाख ४० हजार सदस्यमाझ दिगो विकास लक्ष्यहरुका बारेमा सचेतना जगाउँदै निर्माण तथा स्वास्थ्य सेवा जस्ता क्षेत्रमा दक्षतासम्बन्धी तालिम दिने गरेको छ । यसको उद्देश्य सम्पूर्ण अर्थतन्त्रलाई प्रतिस्पर्धात्मक बनाउँदै दिगो विकासका लक्ष्यहरु हासिल गर्नु नै हो । 

बोगोटामा आधारित रहेको ब्यवसायको पक्षधर तथा विचार मन्च ‘एएनडिआइ’ का ब्रुस म्यक्मास्टरका अनुसार शान्ति प्रक्रियाबाट ब्यवसायले राम्रो फाइदा लिन सक्नेहुँदा यो क्षेत्र प्रोत्साहित भएको छ, विशेष गरी परम्परागत रुपमा नै सरकारी सेवाबाट टाढिएका टाढाका ग्रामीण क्षेत्रमा । वास्तवमै, कुनै बेला संसारमा लागू औषधको अवैध राजधानी मानिएको मेडेलिनमा मैले जति पनि साना तथा ठूला उद्योगका अगुवाहरुलाई भेटेँ, उनीहरु आफ्ना व्यापारिक योजना तथा आपुर्ती व्यवस्थालाई दिगो विकास लक्ष्यसँग समायोजन गर्दै लान थालिसकेका छन् । 

खनिजदेखि पेय पदार्थसम्मका विविध उद्योगहरुमाझ जल सम्पदा स्वच्छ तथा प्रचुर राख्नाले उनीहरुलाई पुग्ने फाइदाबारे जागरुकता फैलाउँदै यो प्रयासलाई सहयोग पुर्याउन ‘एएनडिआइ’ लागिपरेको छ । यसको फलस्वरुप जलाधार क्षेत्रको अझ सुदिढ संरक्षण हुनेछ जुन जल तथा सरसफाइसम्बन्धी लक्ष्य ६ हासिल गर्न महत्वपूर्ण हुनेछ । 

nimb
nimb
Ncell 2
Ncell 2

यथार्थमा, एउटा साँच्चैको तलदेखि माथि प्रकृयामा स्थानीय समुदाय तथा नागरिक समाज विच प्रगाढ अनुबन्ध हुन जरुरी छ । कोलम्वियाका युवाहरु वास्तवमै दिगो विकास लक्ष्यहरुको प्रवर्धन तथा कार्यन्वयनमा एकजुट भई लागिसकेका छन् । मेरो भ्रमणको बेला मेडेलिनका अग्रणी युवाहरुले कमुना १३ जस्तो निम्न आर्थिकस्तरको आफ्नो समुदायमा भएको प्रगति सगर्व देखाए । 

सन् १९९० ताका जतिबेला मेडेलिन संसारकै सबैभन्दा धेरै हत्याहुने सहरमा दरिन्थ्यो, त्यसबेला कमुना १३ सहरको अति असुरक्षित क्षेत्र मध्येको एक थियो । आज सार्वजनिक सवारी ९केवल कार देखि नयाँँ मेट्रो स्टेसनसम्म०, शिक्षा ९लाइब्रेरी, विद्यालय०, तथा सुरक्षा जस्ता क्षेत्रमा भएका रणनीतिक लगानीहरुले यो सहर व्यस्त एवम जिवन्त भएको छ । कोही पनि पछाडि नछुटुन् भन्न कालागि यस्तै रणनीतिक लगानीहरुको देशभरि नै आवश्यकता छ । महिला तथा वालिकाहरुको सशक्तिकरण अर्को महत्वपूर्ण उद्देश्य हो । 

यस्ता स्थानीय तहका प्रगतिहरुलाई सहजिकरण गर्न नगर तथा क्षेत्रीय सरकारहरुको नेतृत्वले महत्वपूर्ण भूमिका खेल्छ । सबै दिगो विकास लक्ष्यहरु स्थानीय तथा क्षेत्रीय सरकारका जिम्मेवारीसँग सम्बन्धित हुन्छन्, मूलतः उनीहरु आधारभूत सेवा प्रदायक हुनाले । तर यो स्थानीयकरण प्रकियाको मुख्य कारक भनेको दिगो विकास लक्ष ११ हो जसले सहरहरुलाई समावेशी, सुरक्षित, लचकदार र दिगोपनातर्फ निर्देशित गर्छ । 

यो प्रकृयालाई अझ प्रभावकारी बनाउन र सरकारका सबै तहमा समन्वयात्मक सहयोग पु¥याउन विश्व बैंक, संयुक्त राष्ट्रसंघ एवम् अन्य अन्तर्राष्ट्रिय विकास साझेदारहरुको कोलम्वियालाई सहयोग छ तर पूर्ण सफलताका लागि खर्च कटौती, आय वृद्दि, जिम्मेवार अनुदान संकलन र विश्वसनीय ऋणी हुनका लागि स्थानीय सरकारहरुले यथाशीघ्र आफ्नो क्षमता अभिवृद्दि गर्न जरुरी छ । 

कोलम्वियामा नगर विकास बैंक ’फिन्डेटर’ यस्तो ज्ञान प्रवर्दन गर्न लागिपरेको छ किनभने यसले स्थानीय सरकारको सार्वजनिक वित्त तथा तिनीहरुको व्यवस्थापन र योजना तर्जुमा क्षमता सुदृढ बनाउँछ । यसले स्थानीय सरकारलाई प्रभावकारी रुपमा पूर्वाधारमा लगानी गर्न र सेवा प्रदान गर्न सक्षम बनाउनेछ जसले गर्दा स्थानीय विकास उद्देश्यहरु अघि बढाउन सजिलो हुनेछ । ’फिन्डेटर’ जस्ता संस्थाहरुलाई स्थापित गर्नाले दिगो विकास लक्ष्य कार्यान्वयन प्रक्रियालाई स्थानीयकरण गर्न अहम् भूमिका खेलेको छ । 

क्षमता निर्माणका साथसाथै स्थानीय सरकारहरुले नयाँ उपायहरु अवलम्बन गर्नुपर्ने पनि हुन्छ । कोलम्बियामा मेडेलिनको सहरी अपराध र हिंसा घटाउन, गतिशीलतामा सुधार ल्याउन तथा सामाजिक बहिष्करणमा कमी ल्याउन प्रवर्धनात्मक कार्यको ठूलो भूमिका रहेको छ । यसकै उदाहरण हो बुकारमङ्गा सहरले निजी लगानी भित्र्याउन पाएको सफलता तथा प्रतिस्पर्धात्मक बन्न निजी—सार्वजनिक साझेदारी अपनाउन सकेको कुरा । 

यस्ता नयाँ उपायहरु अवलम्बन गर्न तथा आउन सक्ने सम्भावित ब्यवधान र चुनौतिहरु सामना गर्न होसियारीपूर्वक तर्जुमा गरिएका योजनाका साथै सुदृढ राष्ट्रिय ढाँचा तथा प्रभावकारी अनुगमनको आवश्यकता पर्छ । उदाहरणका लागि कोलम्वियामा लागू औषध ओसारप्रसार तथा आर्थिक मन्दीले गर्दा सिमाना नाघेर कोलम्विया प्रवेश गरेका हजारौं अति विपन्न भेनेजुएलीहरुको कारण समस्या उत्पन्न हुन सक्छ । 

दिगो विकास लक्ष्यहरु प्राप्त गर्न कोलम्बियाले अझै लामो यात्रा तय गर्नुपर्ने छ । तर यसले अवलम्बन गरेको स्थानीयकरण र एकीकृत उपायले यसलाई सही मार्गमा अग्रसर गराएको छ । अरु देशहरुले पनि यस मार्गलाई पछ्याएमा राम्रै हुनेछ । 

९महमुद मोहिल्दिन विश्व बैंक समूहको “२०३० विकास अजेण्डा, संयुक्त राष्ट्रसंघ सम्बन्ध तथा साझेदारी”का वरिष्ठ उपाध्यक्ष एवम् इजिप्टका पूर्व लगानीमन्त्री हुन् ।० रासस÷प्रोजेक्ट सिन्डिकेट । अनुवादः मोहिनी मिश्र रिसाल 

प्रकाशित मिति: बुधबार, भदौ २१, २०७४  १६:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा
सडकको भाषणले समाधान नआउने चन्द्र भण्डारीको टिप्पणी, काँग्रेसभित्र सुधारको आह्वान
पार्टी एकताका लागि जसपा नेपालले गठन गर्‍यो वार्ता समिति
सम्बन्धित सामग्री
आज र भोलि सर्वोच्च अदालत आंशिक रूपमा खुला सर्वोच्च अदालतले लगातार चार दिन सार्वजनिक बिदा भएको औँल्याउँदै विहीबार र शुक्रवारका लागि बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गर्न अदा... बिहीबार, जेठ १४, २०८३
नेपाल प्रहरीका १४ जना सईलाई इन्सपेक्टरमा बढुवा गर्न सिफारिस (सूचीसहित) बढुवा समितिको सचिवालयको बुधबार बसेको बैठकको निर्णयअनुसार विभिन्न प्राविधिक समूहमा कार्यरत १४ जना सईलाई इन्स्पेक्टर पदका लागि बढुवा स... बिहीबार, जेठ १४, २०८३
प्रहरीका १३ जना एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित) बढुवा समितिको सचिवालयको बुधबार बसेको बैठकको निर्णयअनुसार नेपाल प्रहरीको जनपद र प्राविधिक समूहका १३ जना डिएसपीलाई एसपी पदमा बढुवा गर्... बिहीबार, जेठ १४, २०८३
ताजा समाचारसबै
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा बिहीबार, जेठ १४, २०८३
सडकको भाषणले समाधान नआउने चन्द्र भण्डारीको टिप्पणी, काँग्रेसभित्र सुधारको आह्वान बिहीबार, जेठ १४, २०८३
पार्टी एकताका लागि जसपा नेपालले गठन गर्‍यो वार्ता समिति बिहीबार, जेठ १४, २०८३
सिक्री लुटपाटमा संलग्न चार जना पक्राउ बिहीबार, जेठ १४, २०८३
राप्रपाले जेठ १५ मा स्थापना दिवस मनाउने बिहीबार, जेठ १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ बुधबार, जेठ १३, २०८३
नेपाल प्रहरीका १४ जना सईलाई इन्सपेक्टरमा बढुवा गर्न सिफारिस (सूचीसहित) बिहीबार, जेठ १४, २०८३
जेनजी आन्दोलनमा आशिका तामाङ्ग लगायत रास्वपाका १२ जना बढीमाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस, को–को छन् सूचीमा ? बुधबार, जेठ १३, २०८३
दुग्ध विकास संस्थानमा सीआईबीको छापा, पाँच कर्मचारीको मोबाइल र कागजात नियन्त्रणमा बुधबार, जेठ १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्