काठमाडौं- भारतीय टिभी जीटिभीको चर्चित रियालिटी शो डान्स इन्डिया डान्स (डिआइडि)मा नेपाली डान्सर सुजन मार्फा तामाङले अडिसन राउन्डमा धमकेदार प्रस्तुति दिएका छन्। शो का जजले उनलाई हिमाललयको हिराको संज्ञा दिए ।
उनीहरुले कोहिनुर बन्न सक्ने क्षमता रहेको भन्दै प्रशंसा गरे । काठमाडौंका १७ वर्षे तामाङ एलाइट २४ ग्रुप बनाएर डान्स गर्ने र सिकाउने गर्थे ।
न्युन आय भएको परिवार उनकै भरमा घर चलेको आफन्त बताउँछन् । उनले कलकत्ताबाट डिआइडीमा अडिसन दिएका हुन् ।
हेरौँ उनको धमाकेदार डान्सको भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।