complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

तान्द्रो समिक्षा : फरक स्वादको फिल्म

64x64
नेपाल लाइभ शनिबार, कात्तिक २५, २०७४  ११:५५
1140x725

नेपाली फिल्मको मूल चरित्र भनेको बजार निर्देशित हुनु हो। नेपाली फिल्म उद्योग सँधै सुरक्षित बाटो हिँडन रूचाउँछ। एउटा शैलीको फिल्म चल्यो भने लगभग पूरै उद्योग बजारले अस्वीकृत नगरेसम्म त्यसको दोहनमा लागि रहन्छ। 'लुट' फिल्म यता भने विभिन्न खाले कथा भन्ने शैलीमा थोरै भएपनि आफूलाई परिक्षण गर्न लागेको छ। तर यो प्रयास नगन्य मात्रामा हुँदै आएका छन्।

'शुक्रबार' रिलिज भएको साम्तेन भूटिया निर्देशत 'तान्द्रो' पनि त्यस्तै फिल्म हो। फिल्मले माओवादी कार्यकर्ताको कथा भन्छ। माओवादी कार्यकर्ता गंगा बाहादुर लामाले पार्टीको कामका सिलसिलामा रहँदा २०६० सालमा लमजुङ तात्कालिन शाही सेनाको आक्रमणमा पर्दा गोली लागि घाइते बन्छण्। आक्रमणका कारन साथीहरूको भागाभाग भएपछि ९६ घण्टासँग गंगाबहादुरले बिताएको कठिन समयको कथा फिल्ममा छ। फिल्म मूख्यत: उनी लिखित 'स्मृतिका डोबहरू' किताबमा आधारित छ।

फिल्मले माओवादी कार्यकर्ताको कथा भने पनि ओवादी युद्धको गरिमा गान भन्दा पनि सो अप्ठ्यारो परिस्थितमा परेको एक व्यक्तिको कथा भन्छ। सो समयमा ऊ भित्र चलेको दन्वदर विकास भएको मनोविज्ञानलाई फिल्मले आफ्नो खुराक बनाएको छ।

फिल्ममा उनको भूमिका कमरेड कोशिश बनेर दयाहाङ राईले निर्बाह गरेका छ। चलिआएका फर्मूला शेली भन्उस अलगथलग फिल्मले करिब एक सय १० मिनेटसँग दर्शकहरूलाई कोशिसको जीवन संघर्ष देखाउँछ। फरक शैलीको फिल्मले दर्शकहरूलाई बेग्लै स्वाद प्रदान गर्छ।

Ncell 2
Ncell 2
nimb
nimb

दयाहाङले गंगा बहादुर लामाको चरित्रमाथी न्याय गरेको छ भने बुद्धि तामाङको काम पनि फिल्ममा राम्रो छ। त्यस्तै उन्य कलाकारहरूले पनि आफ्नो चिरत्रमाथी न्याय गरेका छन्। विशेष गरी बालकलाकारको अभिनयले दर्शकको मन जित्छ भने स्थानिय वृद्धको माओवादीप्रति 'होस्टाइल' व्यवहार आदि कुराले फिल्ममा आकर्षण थपेको छ।

अभिनयपछी फिल्मको क्यामराको काम पनि राम्रो छ। पुरूषोत्तम प्रधान यसका लागि प्रशंसाका हकदार छण्। उनले क्याम्राबाट मुख्य पात्र र उसका घटनाको मनोविज्ञानलाई पस्किएको छ। साम्तेनले पुरूषोत्तमलाई अलि भिनन एब्स्ट्रायक शैलीमा क्यामरा चलाउन लगाएका छन्। व्कग्राउण्ड स्कोरले पनि फिल्मलाई माथी उठाउने काम गरेको छ।

यध्यपी फिल्ममा केहि कमीकजोरी पनि छन्। यसमा भने साम्तेन आफैले लेखेको पटकथा अलि 'इन्टेन्स' लाग्दैन्। उनले पात्रको मनोविज्ञानलाई अझ गहिरोगरी पेस गर्ने ठाऊ फिल्ममा छ। त्यसमा साम्तेन चुकेका छन्। उनको यो चुकाइले दर्शकको नाडीलाई जसरी समात्नुपर्ने हो त्यसरी समात्न सकेको छैन्। उनको निर्देशन फिल्मको कथा अनुसार मध्यम छ। कथा भन्नमा उनले गरेको प्रयास भने फिल्म, हेरिरहँदा झल्कन्छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

मौलिक कथामाथी बनेको फिल्मले नयाँ कथा र शैलीको सिनेमा खोज्ने दर्शकहरूलाई धेरै हदसम्म आकृष्ट गर्छ। यध्यपी मसला फिल्मका सौखिन दर्शकका लागि यो फिल्म होइन। फरक कथाका फिल्म हेर्ने बानी दर्शकमा पनि विकसित हुनु जरूरी छ। यसका लागि 'तान्द्रो' हेर्नुपर्ने फिल्म हो। 'तान्द्रो' यस वर्ष रिलिज भएका फिल्म मध्ये केहि पृथक फिल्म हो।

त्यस्तै दयाहाङका फिल्म उस्तै भन्ने खालका दर्शकका लागि केहि हदसम्म यस सिनेमाले जवाफ दिन्छ। एउटै खाले फिल्म हेरेर वाक्क भएका दर्शकका लागि यो साता रिलिज भएका चार सिनेमा 'तान्द्रो' एउटा राम्रो विकल्प हो।

प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०७४  ११:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि...
विदेशी मुद्रा सञ्चिति ४० खर्ब नाघ्यो, १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्ने
भोटेकोशी बाढीपीडितलाई अफ्रिकाबाट २ करोड ११ लाख सहयोग
सम्बन्धित सामग्री
मुगु जिल्लाको एक मात्र आवासीय विद्यालयमा छात्रावासको अभावमा पठनपाठनमा समस्या बिहीबार, असोज २९, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
विदेशी मुद्रा सञ्चिति ४० खर्ब नाघ्यो, १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्ने बिहीबार, असोज २९, २०८३
भोटेकोशी बाढीपीडितलाई अफ्रिकाबाट २ करोड ११ लाख सहयोग बिहीबार, असोज २९, २०८३
दसैंमा कलाकारको व्यस्त तालिका : कोही गाउँतिर, कोही हलतिर बिहीबार, असोज २९, २०८३
पश्चिम नेपालमा वर्षा र चट्याङको सम्भावना, सतर्क रहन आग्रह बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्