काठमाडौं- धितोपत्र बोर्डले सार्वजनिक निष्काशनमा अब न्यूनतम १० कित्ता सेयर आवेदनका लागि पनि आवेदन दिने पाउने गरी नयाँ व्यवस्था गरको छ।
अहिले कम्तिमा ५० कित्ता आवेदन गर्ने पर्ने व्यवस्थामा परिवर्तन गरी न्यूनतम १० कित्ता आवेदन दिन पाउने व्यवस्था गरेको हो।
नयाँ व्यवस्था लागू भएसँगै तथा स-साना पूँजी भएका र विद्याथीले पूँजी बजारमा प्रवेश गर्ने पाउने बोर्डको विश्वास छ।
बोर्डले 'एक नेपाली, एक डिम्याट खाता' अभियानलाई प्रभावकारी बनाउने नयाँ व्यवस्था गरेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।