काठमाडौं- नेपाल वायु सेवा निगमको वाइडबडी जहाजले अगामी असार १९ गतेबाट जापानको ओसाका उडान गर्ने भएको छ। सातामा ३ वटा उडान भर्नेगरी सहमति भएको हो।
नेपालबाट राति २ः४० बजे उड्ने र ओसाकाबाट जापानको समयअनुसार दिउँसो १ः५५ मा उडान भर्ने गरी अनुमति पाएको निगमले जनाएको छ। साताको तीन दिन सोमबार, बुधबार र शुक्रबार ओसाका उडान हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।