मुम्बई (एजेन्सी)- सलमान खान र केट्रिना कैफ अभिनीत फिल्म 'टाइगर जिन्दा हे'को ट्रेलर सार्वजनिक भएको छ। यो फिल्म सलमान अभिनीत 'एक था टाइगर'को सिक्वल हो।
२२ जना नर्सलाई आतंकवादीले अपहरण गरेको कथामा फिल्म आधारित छ। फिल्म डिसेम्बर २२ मा रिलिज हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।