• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

श्रमिकका समस्या सम्बोधन गर्न मन्त्रालयमै कलसेन्टर, सामाजिक सञ्जालमार्फत गुनासो राख्न सकिने

64x64
नेपाल लाइभ सोमबार, चैत १८, २०७५  १५:३७
1140x725

काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आजदेखि श्रमिकहरुको गुनासो सम्बोधन गर्नेगरी कलसेन्टर सञ्चालनमा आएको छ। कलसेन्टरको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले रिबन काटी उद्घाटन गरे।

स्वदेश तथा परदेशमा रहेका सम्पूर्ण श्रमिकका गुनासा प्रत्यक्ष संकलन गरी तत्काल सम्बोधनमा पहल गर्न वैदेशिक रोजगार बोर्डको व्यवस्थापनमा कलसेन्टर सञ्चालनमा ल्याइएको हो। कलसेन्टरको सञ्चालनबाट आन्तरिक श्रम बजार, वैदेशिक रोजगार र सामाजिक सुरक्षा क्षेत्रसँग सम्बन्धित सेवाग्राहीहरुका समस्या, जिज्ञासा, गुनासा तथा सुझाव संकलन गरी सम्बोधन गरिने मन्त्रालयले जानकारी दिएको छ। 

मन्त्री विष्टले कुनै पनि श्रमिक समस्यामा परेमा तत्काल उद्धारका लागि सम्बन्धित निकायमा कलसेन्टरमार्फत पहल गरिने जानकारी दिए। ‘कलसेन्टरमार्फत संकलन गरिएका जटिल खालका समस्या सम्बोधनमा मन्त्रालय आफैँले भूमिका निर्वाह गर्दछ, दैनिकजसो भइरहने समस्या वैदेशिक रोजगार बोर्डको मातहतमा सम्बोधन गरिन्छन्,' उनले भने।

परदेशमा मात्रै नभएर देशभित्र पनि धेरै श्रमिक समस्यामा रहेको भन्दै उनले अब आन्तरिक श्रम बजारभित्रका श्रमिकले पनि आफू समस्यामा परेको, समयमा तलब नपाएको, सम्झौता अनुसार तलब सुविधा नपाएको जस्ता समस्या कलसेन्टरमार्फत राख्न सकिने बताए।

सबै सामाजिक सञ्जालमार्फत गुनासो राख्न सकिने
कलसेन्टरमा सबै सामाजिक सञ्जाल फेसबुक, इमो, म्यासेन्जर, भाइबर, ह्वाट्सएप लगायत सबै खालका सामाजिक सञ्जालमार्फत गुनासाहरु राख्न सकिने उल्लेख गरिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

वैदेशिक रोजगारीका क्षेत्रमा ठगी लगायत समस्यामा परी न्यायको खोजीमा रहेका सम्पूर्ण सेवाग्राहीलाई कलसेन्टरमार्फत समेटिने जनाइएको छ। विदेशमा अलपत्र परेका, स्वास्थ्य समस्याबाट पीडित भई घर फर्कन चाहने, विविध कारण मृत्यु भई अलपत्र शवहरु नेपालसम्म ल्याउन नसकेमा, झुटा मुद्दामा जेल सजाय पाइरहेका श्रमिकका सम्बन्धमा समस्या राख्न पाउने व्यवस्था पनि गरिएको छ। झुटा मुद्दामा जेल सजाय पाएका श्रमिकलाई नि:शुल्क कानुनी सहायताको उपलब्धता लगायत विभिन्न सेवासुविधा, सिप विकास तथा अभिमुखीकरण तालिमको व्यवस्था लगायत आवश्यक सहायता प्रदान गरिने मन्त्रालयले जनाएको छ।

चौबीसै घन्टा सेवा दिन सकिने
श्रमिकहरुको गुनासो सुनुवाइका लागि कलसेन्टरमार्फत चौबीसै घन्टा सेवा दिइने बताइएको छ। कलसेन्टर स्थापनाको सुरुवाती (परीक्षण) चरणमा भने बिहान ७ बजेदेखि ९ बजेसम्म सञ्चालनमा ल्याइने मन्त्री विष्टले बताए। 

त्यसपछि सेवाग्राहीहरुको आवश्यकता र प्रतिक्रियाका आधारमा हरेक दिन बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालनमा ल्याइने मन्त्रालयको भनाइ छ। आवश्यकताका आधारमा चौबीसै घन्टा सेवा दिन सक्ने गरी व्यवस्था गरिएको जनाइएको छ। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

गुनासो वा सुझाव कसरी राख्ने? 
स्वदेशमा भएका श्रमिकहरुले टोल फ्रि नम्बर ११४१ वा १६६००१५०००५ मार्फत आफ्ना गुनासा तथा सुझावहरु राख्न पाउने व्यवस्था गरिएको छ।

त्यस्तै विदेशमा भएका श्रमिकहरुले आफ्ना समस्या वा सुझाव इमेल, फेसबुक, मेसेन्जर, भाइबर, इमो जस्ता अनलाइन नेटवर्कबाट राख्न पाउने गरी व्यवस्था मिलाइएको छ। विदेशमा हुने श्रमिकहरुका लागि नि:शुल्क अनलाइन नेटवर्क ९७७१५९७०००८ नम्बरको व्यवस्था गरिएको छ। यो नम्बरमा टेलिफोनमार्फत गुनासा वा सुझाव राख्न परेमा शुल्क लाग्ने जनाइएको छ।

प्रकाशित मिति: सोमबार, चैत १८, २०७५  १५:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते
‎सप्तरीका दुई शक्तिपीठमा नेपाली सेनाले पुष्पवृष्टि गर्ने
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते सोमबार, कात्तिक २, २०८३
‎सप्तरीका दुई शक्तिपीठमा नेपाली सेनाले पुष्पवृष्टि गर्ने सोमबार, कात्तिक २, २०८३
काठमाडौँ उपत्यकामा सशस्त्र प्रहरीद्वारा नि:शुल्क बस सेवा सञ्चालन सोमबार, कात्तिक २, २०८३
क्यानडाको सैन्य शिविरमा आगलागी, चार सैनिकको मृत्यु सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्