जनकपुर– बिहान आकस्मिक बसेको प्रदेश २ को मन्त्रिपरिषद्को बैठकले ७ निर्णयहरू गरेको छ।
बैठकले बारा र पर्सामा आएको हावाहुरीका कारण ज्यान गुमाउने प्रति परिवारलाई तत्काल ३ लाख राहत प्रदन गर्ने निर्णय गरेको छ। राहत वितरण तथा उद्धारका लागि प्रदेश सरकारले ५ सदस्यीय कमिटी गठन पनि गरेको छ।
हावाहुरी प्रभावित बारा जिल्लामा सोमबार बिहान प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत मन्त्रिमण्डलका सदस्यसहित पुगेका थिए। हावाहुरीले क्षति पुगेको स्थान निरीक्षण गर्नुका साथै कलैया अस्पताल पुगेर घाइते तथा तिनका आफन्तलाइ भेटेका थिए।
बैठकले गरेका निर्णयहरू :

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।