वीरगञ्ज– आइतबार साँझ एक्कासी आएको हावाहुरीका कारण पर्सा र बारामा मृत्यु हुनेको संख्या २७ पुगेको छ र २ जनाको अवस्था गम्भीर रहेको छ।
दुवै जिल्लामा गरेर ५ सय जना घाइते भएको डिआइजी हरि पालले जानकारी दिए।
घाइतेहरूको उद्धार कार्य जारी छ। उद्धारको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत विभिन्न संघसंस्था तथा स्थानीयहरू लागि परेको पालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।