काठमाडौं- अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले नेपालमा एक अर्ब अमेरिकी डलर (एक खर्ब १० अर्ब) बराबरको लगानी गर्ने भएको छ।
लगानी सम्मेलनका अवसरका उक्त सम्झौता भएको हो। निगमले सरकार र निजी क्षेत्रलाई विभिन्न आयोजनामा सघाउने गर्ने गरी यस्तो लगानी गर्ने बताएको हो।
निगमले ठूला परियोजनामा ऋण सहयोग उपलब्ध गराउँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।