काठमाडौँ- न्यायिक स्वतन्त्रता, न्यायमा पहुँच र मानवअधिकारको रक्षामा विशिष्ट योगदान दिएबापत पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई ‘एसिया कर्पोरेट एक्सिलेन्स एण्ड सस्टिनेविलिटी अवार्ड’ प्रदान गरिएको छ ।
फिलिपिन्सको मनिलामा आयोजित कार्यक्रममा उनलाई उक्त अवार्ड प्रदान गरिएको नेपाल कानुन समाजले जनाएको छ । श्रेष्ठ संविधान निगरानी समूहको अध्यक्ष समेत छन् ।
। यसअघि सो अवार्ड चीन र भारतका पूर्वप्रधानन्याधीशले प्राप्त गरिसकेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।