काठमाडौं- सोमबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) यही महिनाभित्र विप्लवका गतिविधि नियन्त्रण हुने प्रधानमन्त्री ओली दाबी, सांसदहरुलाई जिल्ला र क्षेत्रमा जान निर्देशन
२) लगानी सम्मेलनमा पर्यटन पूर्वाधार विकासमा ९ परियोजना अगाडि सार्दै सरकार, करिब ६ अर्बमा दमौली मल्टिपर्पोज आयोजना
३) नेपाल र जापान सरकारबीच श्रमिक आपूर्ति गर्न ‘सहकार्यको समझदारी’मा हस्ताक्षर, न्यूनतम तलब २ लाख रुपैयाँ
४) एएफसी च्याम्पियनसिपमा कतारसँग नेपाल फराकिलो अन्तरले पराजित, लगातार दोस्रो हार, प्रतियोगिताबाट बाहिरियो
५) र, ट्रम्पको पद नै धरापमा पार्नसक्ने ’मुलर प्रतिवेदन’ महान्यायाधीवक्ताले अध्ययन गर्दै, मूख्य अंश मात्रै सार्वजनिक हुने
अब हेराैं पुरा समाचार:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।