काठमाडौं- आइतबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) विप्लव समूहको गतिविधि नियन्त्रण गर्ने ब्याकगियर नभएको प्रधानमन्त्री ओलीको भनाई, राजसंस्थाको लागि जनमत संग्रहको माग सह्य नहुने चेतावनी
२) आजदेखि एसइई सुरु, परीक्षामा चर्चित अनुहारदेखि कैदीसम्म,४ लाख ७५ हजार ३ परीक्षार्थी सहभागी
३) ‘विज्ञापन नियमन विधेयक’ राष्ट्रियसभाबाट पारित, गलत विज्ञापन गरे १ वर्ष कैद र १० हजार जरिवाना
४) शनिबारबाट सुरु भएको १२औं आईपीएलमा आइतबार २ खेल, नेपाली लेग स्पिनर सन्दीपको खेल पनि आजै
५) र, चर्चामा भारतीय लोकसभा निर्वाचन, प्रधानमन्त्री मोदीलाई कन्हैैयाकुमार देखि १११ किसानसम्मको चुनौती
अब हेरौं पूरा समाचारः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।