• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सीको प्राथमिकतामा परेनन् ओली

बोआओ फोरममा नेपालले निम्तो पाएन, भ्रमणमा पनि आएनन् सी
64x64
नेपाल लाइभ शनिबार, चैत ९, २०७५  ०७:४०
1140x725

काठमाडौं– यो वर्ष पनि चीनको हैनान प्रान्तमा हुने ‘बोआओ फोरम’मा नेपालको प्रतिनिधित्व नहुने भएको छ। 

यसको खास कारण के? नेपाललाई निम्तो नआएर या नेपालले नै नचाहेर? परराष्ट्र मन्त्रालयका अधिकारी भने नेपाललाई निम्तो नआएको बताउँछन्।

बोआओको वार्षिक सम्मेलन आउँदो मंगलबारदेखि सुरु हुँदैछ र शुक्रबार सकिने छ।

मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले फोरममा नेपालको प्रतिनिधित्व हुनेबारे अहिलेसम्म आफूलाई केही जानकारी नभएको बताउँछन्। नेपाल लाइभसँग पौडेलले भने, ‘अहिलेसम्म जाने भन्ने जानकारी छैन।’

अहिलेसम्म तयारी किन नगरिएको भन्ने प्रश्नमा उनको जवाफ थियो, ‘निमन्त्रणा आएको बेलामा जाने हो। अहिलेसम्म त्यसको जानकारी छैन्।’

३ दिनसम्म चल्ने फोरमको वार्षिक सम्मेलनका लागि तय गरिएको नारा छ, ‘साझा भविष्य, ठोस कार्य र साझा विकास।’

कतिपय कूटनीतिज्ञ प्रधानमन्त्री केपी शर्मा ओली नजाने भएपछि चीनले निमन्त्रणा नगरेको अुनमान गरेका छन्। 

वास्तविकता के हो? यो खुल्दै जाला। 

Ncell 2
Ncell 2
nimb
nimb

यसअघिका केही वर्षलाई छाडिदिने हो भने बोआओ फोरममा नेपालबाट उच्च स्तरको प्रतिनिधित्व हुने गरेको थियो। 

स्थापनादेखि नेपालका तर्फबाट तत्कालीन राजा फोरममा सहभागी हुँदै आएका थिए। ०६२/०६३ को परिवर्तनपछि केही समयसम्म त्यो क्रम टुटेको भने थियो। 

तर, पछिल्लो समय शुशिल कोइराला सरकारको पालादेखि नेपाललाई चीनले निम्तो दिन थालेको थियो। 

सन् २०१५ को बोआओ फोरममा प्रथम राष्ट्रपति डा. रामवरण यादव सहभागी थिए। २०१६ मा ओली गएका थिए। र, २०१७ दोस्रो पटक प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी भएका थिए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सन् २०१८ मा आएर भने यो क्रम टुट्यो। दोस्रो पटक प्रधानमन्त्री बनेका ओली त्यहीबेला भारतको राजकीय भ्रमणमा रहेका कारण नेपालबाट सम्मेलनमा कार्यकारी प्रमुख सहभागी भएनन्। 

परराष्ट्र मन्त्रालयका अधिकारीहरूको भनाइ मान्ने हो भने यसपाली पनि सम्मेलनमा नेपालको प्रतिनिधित्व हुने सम्भावना अब लगभग सकिएको छ। 

‘बोआओ फोरममा नेपालको प्रतिनिधित्व कत्तिको अर्थपूर्ण छ? नेपाल त्यहाँ जाँदा के फाइदा नजाँदा के घाटा?’ यही प्रश्न कूटनीतिज्ञ जयराज आचार्यसँग राखियो। आचार्य सम्मेलनमा नेपाललाई नबोलाइनु अर्थपूर्ण रहेको बताउँछन्। 

सम्मेलनबाट ठूलै उपलब्धी हात नलागे पनि त्यहाँ नेपालको प्रतिनिधित्व हुनुको प्रतिकात्मक अर्थ रहने उनको विश्लेषण छ । 

‘फोरममा नबोलाइनु चाहिँ अर्थपूर्ण छ,’ उनको टिप्पणी छ, ‘त्यो बहुपक्षीय फोरम हो। भाग लिएर हुने उपलब्धि चाहिँ केही होइन् तर त्यहाँ हाम्रो प्रतिनिधित्व हुनु भनेको ‘सिम्बोलिक’ रुपमा अर्थपूर्ण हुन्छ।’

नेपाल आएनन् राष्ट्रपति सी 

नेपाललाई आफूले निकै महत्व दिने दाबी गरे पनि त्यसलाई झल्काउने गरी नेपालमा चीनबाट उच्च स्तरीय भ्रमण हुन सकेका छैनन्। 

सन् १९९६ को डिसेम्बरमा चीनका राष्ट्रपति जियाङ जेमिनले दुईदिने नेपाल भ्रमण गरेका थिए। त्यसको २३ वर्ष पुगिसक्दा पनि अहिलेसम्म चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुन सकेको छैन।

आफ्नो दुई कार्यकालमा पनि राष्ट्रपति हु जिन्ताओ नेपाल आएनन्। उनकै कार्यकालमा प्रधानमन्त्री रहेका वेन जियावाआ २०१२ जनवरीमा नेपाल ओर्लिए तर  केवल पाँच घन्टाकालागि।

राष्ट्रपति सी चिनफिङले भने अहिलेसम्म नेपाल भ्रमण आवश्यक ठानेका छैनन्। दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा चुनिएका सी दक्षिण एसियाका अरु देशमा भ्रणमा गए पनि नेपालमा भने आएका छैनन्। 

२०७२ सालमा पहिलो पटक प्रधानमन्त्री भएपछि चीनको भ्रमणमा गएका ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको निम्तो राष्ट्रपति सीलाई हस्तान्तरण गरेका थिए। 

ओलीको भ्रणम र निम्तोपछि सी नेपाल भ्रमणमा आउने ठानिएको थियो। ब्रिक्सको ८औं सम्मेलनमा भाग लिन भारतको गोवा जाने क्रममा सीले नेपाल र बंगलादेशको भ्रमण गर्नेगरी कार्यतालिका नै बनाइएको बताइएको थियो।

तर, नेपालमा सत्तागठबन्धनमा आएको  परिवर्तनले ओली सरकारबाट बाहिरिएपछि सीको नेपाल भ्रमण टरेको थियो। 

राष्ट्रपति सी ढाका गए तर काठमाडौं आएनन्। ढाका पुगेर उनले २४ अर्ब डलर बराबरको ऋण सम्झौतामा हस्ताक्षर समेत गरे। 

ओलीपछि  दोस्रो पटक सत्तामा आएका तत्कालीन प्रधानमन्त्री प्रचण्डले बिग्रिएको माहोल सुर्धान तत्कालीन आफ्ना अर्थमन्त्री कृष्ण बहादुर महरालाई विशेष दूतका रुपमा चीन पठाए । 

उनले गृहमन्त्री बिमलेन्द्र निधिलाई पनि विशेष दूतका रुमपा सोहि समयमा भारत पठाए। निधिको भ्रमणपछि भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आए तर सी आएनन्। 

प्रचण्ड आफैं सन् २०१७ को मार्चमा बोआओ सम्मेलनमा भाग चीन पुगे। राष्ट्रपति सीसँग भेटघाट गरे र नेपाल आउन उनलाई निमन्त्रणा पनि गरे। सीले प्रचण्डको आग्रहलाई पनि मानेनन्। सी दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा चुनिए। 

त्यसपछि सरकारमा आएका शेरबहादुर देउवाले परराष्ट्र मन्त्री प्रकाशशरण महतलाई चीन भ्रमणमा पठाए। निमन्त्रणा पनि गरे। तर, राष्ट्रपति सी आएनन्। 

दुई तिहाइको शक्तिसहित ओली पुनः सरकारमा आए। पाँच वर्षको स्थायी सरकारको नेतृत्व गर्नेगरी आएका ओलीले पुनः चीनको राजकीय भ्रमण गरे। राष्ट्रपति सीलाई नेपाल भ्रमणको निमन्त्रणा दिए। 

ओली सरकारका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सन् २०१८ मा चीन र भारतबाट उच्च स्तरीय भ्रमण हुने सार्वजनिक घोषणा नै गरे। धेरैलाई पनि लागेको थियो– स्थायी सरकार आयो, अब भने राष्ट्रपति सी पक्का नेपाल भ्रमणमा आउँछन्। 

ज्ञवालीको दाबी भारतको हकमा सही सावित भयो। मोदी नेपाल भ्रमणमा आए। तर, राष्ट्रपति सीको हकमा उनको दाबी यर्थातमा बदलिन सकेन। 

मन्त्री ज्ञवाली आफैं नै धेरे पटक चीन भ्रमणमा गए र राष्ट्रपति सीलाई नेपाल भ्रणको निम्तो थमाए। 

ओली सकारमा आएको एक वर्ष बिते पनि सीलाई नेपालमा भ्रमण गराउन उनी सफल रहेनन्। आम अपेक्षा विपरीत नेपाल र ओलीलाई खासै 'भाउ' दिएनन्। 

अब सीको भ्रमण होला या नहोला? भए कहिले होला? यस्ता प्रश्नको जवाफ कसैसँग छैन् स्वयं सी बाहेक। 

तर मुख्य प्रश्न छ–अहिलेसम्म सीले नेपाल आउन किन इच्छा देखाएनन्? 

कुटनीतिज्ञ आचार्य बलियो सरकार आए पनि नेपालको राजनीति अझै विश्वसनीय नुहनुलाई सी नेपाल नआउनुको कारण ठान्छन्।

‘हाम्रो राजनीतिक परिस्थिति अझै विश्वसनीय भइसकेको छैन्,’ उनी भन्छन्, ‘विश्वासको संकट छ। बलियो सरकार आए पनि भरपर्दो अवस्था अझै छैन।’ 

प्रकाशित मिति: शनिबार, चैत ९, २०७५  ०७:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्