काठमाडौं- शुक्रबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) पार्टी भड्खालोमा पर्नेगरी अभिव्यक्ति नदिन कांग्रेस नेताहरुद्वारा महामन्त्री कोइरालालाई चेतावनी, गिरिजाप्रसाद कोइरालाले लिएका नितिलाई आत्मसाथ गर्नुपर्नेमा जोड।
२) एकै ठाउँमा फोरम र राजपा, मधेस र मेधसीका मुद्दामा एक ठाउँमा उभिने, प्रतिपक्षी कांग्रेसको भूमिकाप्रति असन्तुष्ट।
३) मुआब्जा वितरण पछिमात्र सडक विस्तार गर्न सर्वोच्चको फैसला, काठमाडौंमा मात्र एक खर्ब क्षतिपूर्ति लाग्ने।
४) साफ महिला च्याम्पियनसिप जित्ने नेपालको लक्ष्य अधुरै, भारत बन्यो लगातार पाँचौ पटक च्याम्पियन।
५) भारतले दोस्रो बिआरआई सम्मेलन बहिस्कार गर्ने, सार्वभौमिकता र भौगोलिक अखण्डतालाई बेवास्ता गरी परियोजना अघि सारिएको तर्क।
अब हेराैं पुरा समाचार:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।