काठमाडौं- बिहिबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) मन्त्रिपरिषद्वारा भारतीय कम्पनीबाट दुई रेल किन्न ८४ करोड ६५ लाख बजेट स्विकृति, चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई नियुक्त
२) नागरिकता विधेयकमा सर्वदलीय सहमति खोज्न उपसमिति गठन, विभिन्न दलका शीर्ष नेतासँग छलफल हुने, समयावधि दुई हप्ता तोकियो
३) प्रधानमन्त्री ओलीद्वारा जनताको शेयर आवेदन शुभारम्भ, त्रिशूली ‘बी’को १० हजार कित्ता शेयरका लागि आवेदन
४) भारतको रेकर्ड तोड्ने नेपालको दाबी, नेपाललाई इतिहास रच्ने मौका, पाँचौ उपाधिका लागि शुक्रबार भिड्दै
५) र, ५१ जना विद्यार्थी चढेको बसलाई अपहरण गरी चालकले लगाइदिए आगो, १४ विद्यार्थी सामान्य घाइते
अब हेरौं पूरा समाचारः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।