काठमाडौं- बुधबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) हिन्दू राज्यका पक्षमा कांग्रेस महामन्त्री कोइरालाको अडान उस्तै, सरकारलाई आवश्यक दबाब दिन सबैलाई आह्वान
२) काभ्रे गोली काण्डः विप्लव समूहका ४ जना पक्राउ, विभिन्न बम विस्फोटका घटनामा संलग्न भएको आरोप
३) उडान बन्द गरेका १७ विदेशी एयरलाइन्स सम्पर्क बाहिर, त्रिवि विमानस्थललाई तिरेनन् झन्डै ५ करोड
४) नेपाल चौथो पटक महिला साफ च्याम्पियनसिपको फाइनलमा, उपाधिका लागि शुक्रबार भारतसँग प्रतिस्पर्धा गर्ने
५) र, सन् २०१८ मा चिनियाँ रोजगार बजार स्थिर, औषत मासिक तलबमा वृद्धि, नयाँ सञ्चारमाध्यमको व्यवस्थापनमा रोजगारको माग बढ्दो
अब हेरौं पूरा समाचार
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।