• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

बिरामी र बिरामीको रेखदेख गर्नेलाई १० सुझाव

64x64
नेपाल लाइभ मंगलबार, चैत ५, २०७५  १९:४३
1140x725

रोगका कारण बिरामी र उसको परिवारमा निकै ठूलो भावनात्मक असर गर्छ । चिन्ता, मानसिक तनाव, रिस, निद्रा नलाग्ने समस्या र भविष्यमा के हुने हो  भन्ने डर भावनात्मक समस्यामध्ये मुख्य मानिन्छन्।

भावनात्मक स्वास्थ्य, क्यान्सरको उपचार र रोगको सकेसम्म राम्रो व्यवस्थापनका लागि निकै महत्वपूर्ण मानिन्छ । रोगको सामना कसरी गर्ने, यसको राम्रो समाधान के हुन सक्छ भन्ने ध्यान दिन सकियो र त्यसै अनुरुप अगाडि बढ्दा उपचार सफल हुन्छ, औषधिका नकारात्मक असर कम हुन्छन् । निद्रा वा भोक नलाग्ने समस्या बढ्दैनन् । भावनात्मक स्वास्थ्यलाई कसरी ध्यान दिने ?

१) बिरामीले आफ्नो रोगबारे पढ्ने र जानकारी लिने । आफूलाई उपचार गर्ने चिकित्सक वा उपचार गर्ने टिमका सदस्यहरुलाई के पढ्ने, कहाँ पढ्ने र कसरी जानकारी लिने भन्ने सोध्न सक्नुहुन्छ । भनिन्छ, ज्ञान नै शक्ति हो । सही जानकारी पाएपछि मात्र आफूलाई निर्णय गर्न सजिलो हुन्छ । अनिश्चितता हराउँछ ।

२) आराम गर्ने, मनलाई सकभर तनाववाट मुक्त राख्ने प्रयास आवश्यक छ । उपचार गर्ने टिमले कसरी तनाव कम गर्न सकिन्छ, कसरी मन र शरीरलाई आराम दिने भन्ने बारे सिकाउन सक्नुहुन्छ । त्यस्तै, ध्यान गर्ने बानी छ वा प्रार्थना, पुूजा गर्ने बानी छ भने यसले तनाव कम गर्नलाई सहयोग पु¥याउँछ र भावनात्मक स्वास्थ्यको सुधार गर्छ।

३) आफ्ना भावनालाई आफ्नो विश्वासिलो व्यक्तिसँग भन्ने । रोग लोगपछि निकै अत्याउने र मनमा डर लाग्ने भावना आउँछन् र यस्ता भावनालाई आफूभित्रै गुम्साएर राख्नु हुँदैन । आफ्ना भावना आफ्नो परिवार, साथी वा उपचार गर्ने चिकित्सकसँग भन्नुपर्छ, जसले मन हलुका हुन्छ र आफूलाई अझ राम्रो गरी बुझ्न सहयोग मिल्छ ।

Ncell 2
Ncell 2
nimb
nimb

४) आफ्ना कुरा भन्ने कोही पाइएन वा भन्ने इच्छा नै भएन भने दिनको २० मिनटजति आफ्नो मनमा आएका भावना लेख्ने गर्न सक्नुहुन्छ । यसरी कागजमै भए पनि आफ्नो भावना पोख्दा आफूलाई सहज हुन्छ। 

५) परिवारको सदस्य बिरामी भइसकेपछि आफूभित्र निकै परिवर्तन भएको हुन्छ । परिवारमा पनि तनाव वढेको हुन्छ । त्यसैलो परिवार, साथी, उपचार गर्ने टिम आदि सवैको सहयोग आवश्यक पर्छ । जति सहयोग बढ्यो, त्यति आफ्नो वोझ कम हुन सक्छ । सहयोगी हात जति बढी भए, त्यति विरामीको परिवारलाई सहज हुन्छ र मनोबल बढ्छ। 

६) अध्यात्मतर्फ ध्यान दिने: प्रायः ठूलो रोग लागेपछि भविष्य अन्धकारमय देखिन्छ । तर, यस्तो रोग लागेपछि जीवन के हो, जन्म के हो, मृत्यु के हो, परिवारिक सम्बन्ध के रहेछ भन्ने कुरा अझ गहिरो गरी बुझिन्छ । धार्मिक किताव पढ्ने, पूजापाठ गराउने इच्छा भए गराउने, कुनै ठाउँमा जाने इच्छा छ भने सम्भव भए जाने, धार्मिक गुरुहरुलाई भेट्ने र कुरा सुन्ने आदि प्रयास गर्न सकिन्छ । अध्यात्ममा विश्वास छ वा लाग्छ भने गर्ने हो, जबर्जस्ती यसतर्फ लाग्नुपर्छ भन्ने छैन। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

७) आफ्नो परिवारका सदस्यहरुसँग प्रस्टसँग कुरा राख्नु राम्रो मानिन्छ । आफ्नो मनमा लागेको डर, चिन्तालाई भन्नुपर्छ । पहिलेदेखि भन्न नसकेका कुरा छन् भने पनि भनेर मन हलुका गर्न सकिन्छ। 

८) आफ्नो स्वास्थ्यलाई जति सकिन्छ, राम्रो र तन्दुरुस्त राख्न केही शारीरिक व्यायाम आवश्यक हुन्छ । दिनको १० मिनट नै किन नहोस्, हिँड्नु राम्रो हुन्छ । व्यायामले खाना र निद्रा सुधार गर्छ।

९) वेला बेलामा बोल्ने, हाँस्ने, रमाइलो गर्नेजस्ता क्रियाकलापले शरीरमा स्फूर्ति र ताजापन ल्याउँछन् । संगीत सुन्ने, आफूलाई मनपर्ने टेलिभिजन सो हेर्ने, साथीहरुसँग गफ गर्ने गर्न सकिन्छ।

१०) यहाँ र अहिले (हेयर एन्ड नाउ)मा बढी केन्द्रित हुने । भविष्य त सवैको लागि अनिश्चित छ । सधँै भविष्यका बारेमा सोच्दा मन खिन्न र निराश हुन्छ । आज, अहिले केके काम गर्नु जरुरी छ, आवश्यक छ, महत्वपूर्ण छ, त्यसतर्फ ध्यान दिने र काम गर्ने । एकपटकमा एउटा काम गर्ने र त्यसलाई सकेपछि अर्को काम गर्ने । जति आत्मविश्वास वढी भयो त्यति काम गर्न सकिन्छ र रोगसँग लड्ने शक्ति बढ्छ । विचार गर्नु होला, भावनात्मक समस्या हुँदा परामर्श लिनु भनेको शारीरिक रोग लाग्दा जँचाउनु भनेजस्तै हो । तपाईलाई लगातार चिन्ता, तनाव, रिस, निराशा, घबराहट आदिले गर्दा असर पारेको छ र तपार्ईंको परिवारसमेत यसै कारण चिन्तित र दुःखी छ भने सकभर छिटो परामर्श लिनोस् । परामर्श लिएर समस्या समाधान गर्न सहज हुन्छ । तपार्ईं र तपाईंको परिवार दुवैलाई राम्रो हुन्छ भने विशेषज्ञको सहयोग किन नलिने ?
डा उपाध्याय  सीएमसी–नेपाल/काठमाडौँ मोडल हस्पिटलसँग आवद्ध छन् ।

प्रकाशित मिति: मंगलबार, चैत ५, २०७५  १९:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रियागोल्ड बिस्कुटमा नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
प्रियागोल्ड बिस्कुटमा नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्